बैशाख १६ देखि २२ सम्म उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधनमा रोक

काठमाडौँ- काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक आदेश जारी गरेको हो ।

आदेश पढ्नुहोस्

तपाईको प्रतिक्रिया