कोभिड १९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबै भन्दा भरपर्दो उपाय हो: देउवा

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आम नागरिकलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबै भन्दा भरपर्दो उपाय हो भनेका छन् ।

देश दोस्रो चरणको कोभिड-१९ को संक्रमणको चपेटामा रहेको भन्दै आइसियू र भेन्टिलेटरको संख्या थप गर्न, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाइराख्न पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।

हेर्नुहोस बिज्ञप्ति

तपाईको प्रतिक्रिया