चीन र भारतका राष्ट्र प्रमुख आउँदा सार्वजनिक विदा हुने

काठमाडौं–कार्तिक । सरकारले दुर्इृ छिमेकी मुलक चीन र भारतका राष्ट्र प्रमुख आउँदा सार्वजिनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बसेको बैठकले अबदेखि चीन र भारतका राष्ट्रप्रमुख आउँदा सरकारी विदा दिने निर्णय गरेको हो ।

भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमण गर्नै कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया