बजाजको भी वान फाइभ बाइक लन्च हुँदै, पोखरामा इच्छाशिक्तले लन्च गर्ने ।

पोखरा–असार २७ । बजाज भी वान फाइभ एक सय पचास सीसीको बाइक आज बजाजका दशैभरीका विक्रेताहरूले लन्ज गर्दै छन् । पोखरामा यो वाइको इच्छाशक्ति अटोमोवाइल्स लन्च गर्दै छ । पोखरामा बजाज बाइकको आधिकारिक विक्रेता रहेको इच्छाशक्तिले आज दिउँसो यो वाइकको आफ्नै स्वरूमबाट लन्ज गर्न लागेको कम्पनीका सेल्स म्यानेजर विष्णु तिमिल्सिनाले नेपाल परिक्रममालाई जानकारी दिनुभयो । यो वाइको बजार मुल्य २ लाख ४ हजार ९ सय रूपैयाँ रहेको छ ।

bajaj-v-white-sideआर्कषक लुक्सको वाइक भएकाले यो वाइकले पोखरामा राम्रो बजार पाउने विश्वास इच्छाशक्ति अटोमोवाइल्सले गरेको छ ।

तपाईको प्रतिक्रिया