सत्ता साझेदर दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लाग्यो

काठमाडौ । सक्ता साझेदर दलहरूबीच मन्त्रालय भागबण्डको विषय मोटामोटी रूपमा टुङ्गो लागेको छ । मन्त्रालय भागबण्डाका लागि भएको सहमति अनुसार एमालले ८ मन्त्रि र दुई राज्यमन्त्री, माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्रपार्टीले ३ मन्त्रालय पाउने लगभग पक्का भएको सत्ता गठबन्धनका एक नेताले बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बालकोटमा भएको छलफलमा