कालोबजारी नियन्त्रण गर्न देशभक्त पार्टीको माग

काठमाडौं–असोज १ । देशक्त लोकतान्त्रिक पार्टीले महङ्गी र कालोबजारी नियन्त्रण गर्न माग गरेको छ । शुक्रबार भएको पार्टीको अञ्चल स्तरीय प्रतिनिधि मूलक प्रथम राष्ट्रिय भेलाले बजारमा भइरहेको चरम महँगी र कालोबजारी नियन्त्रण गर्न माग गरेको हो ।

त्यस्तै, पार्टीले मधेस समस्या समाधानमा सरकार र ठूला दलहरु असफल भएको निश्कर्ष निकालेको समेत निकालेको छ ।

तपाईको प्रतिक्रिया