छायांकार रविन्द्र बराल उत्कृष्ट छायांकारको अवार्डबाट सम्मानित

काठमाडौ–भदौ । छायांकार रविन्द्र बरालले उत्कृष्ट छायांकन गरेवापत ‘बीएफ डीयरहिल नेसनल क्यापिटल अवार्ड’ प्राप्त गर्नुभएको छ । यसै Baralसाता २४ विधामा वितरण गरिएको अवार्डमा छायांकार बरालले सर्वोकृष्ट म्यूजिक भिडियो छायांकारको अवार्ड प्राप्त गर्नुभएको हो ।उहाँले छायांकन गर्नुभएको ‘मेरो आफ्नो भन्नु’ बोलको म्युजिक भिडियो उत्कृष्ट छायांकन विद्यामा पर्न सफल भएको थियो । छायांकार बरालले निरन्तर एक दशकदेखि फिल्म तथा म्युजिक भिडियो छायांकन गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया