काठमाडौँ- सरकारले ईद पर्वको अवसरमा भोलि बैशाख २० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार गृह मन्त्रालयबाट जारी बिज्ञप्तिमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन सार्वजनिक विदा दिने व्यवस्था भएको जनाएको छ ।