३ वर्षे स्नातक तह तेश्रो वर्षको परीक्षाको आवेदन फारम खुल्ला (सूचनासहित)

काठमाडौँ- त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह तेश्रो वर्षको परीक्षाको परिक्षा आवेदन फारम भर्ने आव्हान गरेको छ ।

बार्षिक प्रणाली अनुसार ३ बर्षे स्नातक तह मानविकी संकायका नियमित, आंशिक तथा प्राईभेट र शिक्षाशास्त्र संकायको आंशिक परीक्षार्थीलाई परीक्षा आवेदन फारम भर्न जानकारी गराएको छ  ।

तपाईको प्रतिक्रिया