प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल जारी (फोटो फिचर)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा बीच छलफल जारी रहेको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापतिबीच सत्ता समीकरण बारेमा छलफल भईरहेको छ । छलफल देउवा निवास बुढानिलकण्ठमा जारी छ ।

Published On:  268पटक हेरिएको

तपाईको प्रतिक्रिया