१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी, औपचारिक निर्णय आउन बाँकि

काठमाडौँ- काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी भएको छ।

सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी भएको जानकारी दिएका छन् ।

औपचारिक रूपमा निर्णय बाहिर आइसकेको छैन, १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको जानकारी आएको हो।

 

तपाईको प्रतिक्रिया