तत्काल राष्ट्रिय रूपमा लकडाउन गर्दैनौं: प्रदिप ज्ञवाली

बैशाख १२, काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल राष्ट्रिय रूपमा लकडाउन नगर्न बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने तत्काल राष्ट्रिय रूपमा लकडाउन नगर्ने बताएका छन् ।

कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि राष्ट्रिय रूपमा अहिले लकडाउनको कुनै तयारी नभएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया