चैत्र १७, काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिना पार्टी सदस्यबाट निलम्बन गरे पछी माधव नेपाल समूह देशभरका संगठन ब्युताएर ओली बिरुद्द उत्रने तयारी थालेका छन् ।
कलंकीको एक पाटी प्यालेसमा भईरहेको माधव नेपाल समुहको भेलाले समानान्तर कमिटी गठन गरेर ओली गतिविधिको कडा प्रतिबाद गर्ने भएको हो ।
बैठक अहिले पनि जारी छ । थप बिषयमा निर्णय हुन बाँकि छ ।