बाँडफाँड भयो सिंगटी हाइड्रोपावरको आईपीओ, भाग्यमानी २ लाख ६९ हजार ७ सय जनाले पाए १० कित्ता

चैत्र २७, काठमाडौँ- सिंगटी हाइड्रोपावरको साधारण शेयर  (आईपीओ) आज शुक्रबार बाँडफाँट भएको छ ।

चैत्र ६ गते देखि १० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर केहि ढिला गरी बाँडफाँड भएको छ । आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड तोकिएको छ ।

कम्पनीले २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो भने बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

भाग्यमानी २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्। १६ लाख २३ हजारले आवेदन दिएका थिए। साढे १३ लाखको हात रित्तो हुनेछ।

आईपीओ रिजल्ट केहि बेरमा सीडीएससीको वेबसाइट www.iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।

 

 

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush