लोकमान प्रकरण जनभावना विपरित जान्न : देउवा

काठमाडौं–कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि निलम्वित अख्तिायर प्रमुख लोकमानसिंह कार्कीser-bahadur-deuwa2लाई महाअभियोग लगाउने पक्षमा उभिनुभएको छ ।

आइतबार बिहान कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल पारित गराउन दबाव दिन बुढानिलकण्ठस्थित देउवा निवास पुगेका ११ विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले पार्टी निर्णय गर्दा जनमतको पनि ख्याल गरिने गर्ने पक्षमा आफू रहेको बताउनुभएको हो ।

सभापति देउवाले महाअभियोबारे पार्टीको केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush