काभ्रे–असोज २८ । काचकाभ्रको भान्चे पोखरी भन्ने स्थानमा बस दुर्घटना हुादा २ जनाको मृत्यु भएको छ । पलाञ्चोकभगवती दर्शन गरेर फर्कदै गरेका यात्रु चढेको किर्तिपुर यातायातको बा ४ ख १९१३ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो
। बसमा १५ जना यात्रु सवार रहेको खुल्न आएको छ । थप विवरण आउँन बाँकी….