७१ कुर्दिस लडाकु मारिएको टर्किस सेनाको दाबि

एजेन्सी–उत्तरी सिरियामा गरेको कारवाहीमा ७१ जना कुर्दिस लडाकु मारिएको टर्किस सेनाले जनाएको जनाएको छ । टर्कीको सरकार नियन्त्रित सञ्चार माध्यम अनादोलुका अनुसार उत्तरी सिरियामा सिरियाली कुर्दिस लडाकु समूह पिपुल्स प्रोटेक्सन युनिट वाइ.पी.जी. तथा टर्कीमा बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पी.के.के.का ७१ लडाकु मारिएको जनाएको हो ।

गत वर्षको अगस्टमा टर्कीले सिरियाली विद्रोहीसँगको सहकार्यमा उत्तरी सिरियाको आफ्नो सीमाबाट इस्लामिक स्टेट तथा कुर्दिस लडाकुलाइ लखेट्न सैन्य अभियानको घोषणा गरेको थियो । उत्तरी सिरियामा इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अल–बाब शहर कब्जा गरेपछि टर्कीस सेनाको गठबन्धन हाल कुर्द लडाकुको नियन्त्रणमा रहेको मान्बिज शहर कब्जा गर्न लागि परिरहेका छन् ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush