ट्रकको ठक्करबाट बसमा सवार १६ जना घाइते

बैशाख–५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौलीमा आज बिहान ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा बसमा सवार १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना४ख १४३६ नंम्बरको ट्रकलाई सोही दिसाबाट आउँदै गरेको ना४ख ७५७४ नंको ट्रकले पछाडिबाट ठक्कर दिँदा अघिल्लो ट्रकले काठमाडौाबाट वीरगन्जतर्फ जाादै गरेको ना५ख २८०७ नम्बरको बसलाई ठक्कर दिन पुगेको थियो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush