राजनीति थप

प्रधानमन्त्री र कांग्रेसबीच छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसलाई वार्तामा बोलाउनुभएको छ । सहकारी प्रकरणमा उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री रवि लामिछाने माथि छानविन गर्न संसदीय समिति गठन माग गर्दै संसद अवरोध गर्दै आएको छ । यसैविषयमा छलफल गर्न प्रधानम

300-x-200-Online-Khabar

300-x-200-Online-Khabar

अर्थ

स्टार अटो गैर्हीधारामा बजाजका मोटरसाइकलको खरिदमा दशै अफर सहित आकर्षक सेवा सुविधा पाइने

काठमाडौं । १८ बर्षदेखि बजाजको आधिकारिक डिलरको रूपमा बजाजका कुनैपनि मोडलको मोटरसाइकल खरिद विक्री गर्दै आएको स्टार अटो टुकुचा चोक गैर्हीधाराले दशै तिहार सहितका चार्डपर्वको अफर सहित आकर्षक सेवा सुविधा दिइरहेको छ । काठमाडौंको टुकुचा चोक गैर्हीधारामा अवस्थित स्टार अटोले दशैको अफर अ

विचार

पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो – मन्त्री यादव

काठमाडौँ, ८ माघ : खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी हाललाई बाह्रै महिना आपूर्ति गर्न नसकिने भएकाले ढुङ्गेधारासहितका अन्य वैकल्पिक स्रोतको अधिकतम प्रयोग गरी उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “अहिले देशभर स्वच्छमा २५ प्रतिशत र आधारभूत ख

कला थप

अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति

महोत्तरी, ८ माघ : आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुशरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित ग

300-x-200-Online-Khabar

300-x-200-Online-Khabar

खेलकुद

अडियो । भिडियो थप