एमाले विरूद्व मधेशी मोर्चाको प्रदर्शन

काठमाडौं– संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले आइतबार राजविराजमा मशाल र लाठि जुलुस निकालेर एमाले विरूद्धको प्रर्दशन गरेका छन् । स्थानीय शिव मन्दिरबाट निस्केको जुलुस एमाले र अध्यक्ष ओली विरुद्घ चर्को नारावाजी गर्दै बजार परिक्रमा गरेको थियो । एमालेको मेची महाकाली अभियान अन्तर्गत सोमवार राजविराजमा आमसभा गर्ने कार्यक्रम छ । त्यसलाई विथोल्ने उदेश्यले मोर्चाले सोमवारै वन्द कार्यक्रम, लाठि

युद्धभूमि भन्दा कम छैनन् काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं– बर्षौदेखि चलिरहेको सडक विस्तार काम र पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका अधिकांश सडक भत्काउँदा सडकबाट उडेको धूलोले सडकलाई युद्धभूमि जस्तै बनाएको छ । समन्वयकारी निकायवीच समन्वय भएर व्यवस्थित तवरले विकासको काम हुन नसक्दा सर्वसाधारणले बर्षौदेखि घाम लाग्दा धूलो र पानी पर्दा सास्तीको समस्या झल्नुपरेको छ ।

पाँचौं धरान रन भब्य रूपले सम्पन्न, २२ सय भन्दा बढि धावक सहभागी : फोटो फिचर सहित

धरान–विगत पाँच बर्षदेखि निरन्तर हुँदै आएको धरान रन यस वर्ष पनि सम्पन्न भएको छ । धरान रनको आयोजनामा स्वच्छ र स्वास्थ्यको लागी दौडौ भन्ने नारा सहित विगत पाँच बर्ष देखी धरान रन आयोजना भइरहेको छ । खुल्ला सहित विभिन्न पाँच उमेर समूहमा भएको धरान रनमा यस बर्ष अगाडीका आयोजना भन्दा बढि मानिसहरुको सहभागी भए । यस बर्ष धरान रनको  खुल पुरुष तर्फको उपाधि अघिल्लो बर्षका धरान रनकै विजेताले तीर्थ पुनले जित

महाशिवरात्री फोटो फिचर, गाँजा किन्ने युवतिदेखि राष्ट्रपति दर्शनसम्म

काठमाडौं–महाशिवरात्री दिन पाशुपत क्षेत्रमा विभिन्न किसिमका दृश्य देखिए । विहानैदेखि भगवान शिवको दर्शनको लागि बसेका दर्शनार्थीको भीड एकातिर थियो भने अर्कोतिर मेला हर्नेको भीड देखिन्थो । के बालबालिका के युवायुवति के बुढाबुढी सबै बर्गका मानिसको उपस्थिति पाशुपत क्षेत्रमा देखिन्थ्यो । नेपाल परिक्रममाका लागि दृश्य कैद गर्ने क्रममा गाँजा किन्ने युवतिदेखि राष्ट्रपतिको दर्शन सम्मका दृश्य हाम्र

देशैभर शिवरात्रीको चहलपहल, पशुपतिमा नाङ्गा बाबाको रौनक

काठमाडौं–देशैभर महाशिवरात्रिको रौनक यतिबेला बढेको छ । काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिवालयमा विहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रीलाई पुराणमा वर्णन गरिएको छ । आज

पत्रकार महासंघ ओखलढुंगा शाखाको चौथो जिल्ला अधिबेशन सम्पन्न

ओखलढुंगा । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको चौथो जिल्ला अधिबेशन शनिवार सम्पन भएको छ । अधिवेशनले दिपेन्ऽ रुम्दालीलाई नै तेश्रो कार्यकालको लागि सर्बसम्मत रुपमा निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा उपाध्यक्षमा शिव प्रसाद ढुंगाना र विनु राई, कोषाध्यक्ष बोध नारायण श्रेष्ठ, सचिव लाक्पागेल्जे शेर्पा, सहसचिव धनमाया राई र कुल बहादुर तामाङ लगायत रहेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्ऽिय सदस्य

राप्रपाको एकता महाधिवेशनमा सडक ब्लक गरिदा सर्वसाधारणलाई सास्ती

काठमाडौं–शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डमा शुरू भएको राप्रपाको महाधिवेशनका कारण भृकुटीमण्डपबाट रन्तपार्क र पुतलीसडक आउने बाटो ब्लक गरिदा सर्वसाधारण सास्ती भएका छन् । शुक्रबार राप्रपाको महाधिवेशन उद्घाट शत्र सडकबाट गरिएको थियो । जसका कारण यो सडक भएर आहोरो दाहोर सवारी साधनलाई अप्ठेरो परेको हो । यो सडक शनिबार पनि राप्रपाकै कार्यकताका भीडका कारण ब्लक गरिएको छ । कुनै पनि सभा समारोह गर्दा सर

माओवादीको महाधिवशेन रोल्पाको थवाङमा जारी

रोल्पा–विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशनको बन्द सत्र विहिवारदेखी रोल्पाको थबाङमा जारी छ । देशभरबाट आएका आठ सय प्रतिनिधि तथा पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएका छन् । यस्तै भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायतका देशबाट पनि प्रतिनिधिको सहभागीता छ । बन्द सत्रको पहिलो दिन विहिवार महासचिवको राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान प्रस्तुत भएको छ । प्रतिवेदन तथा विधानमाथि शुक्र

बलेको आँगोमा खाली खुट्टा कुद्ने खली परम्परा

सुसिलबन्धु थापा–भक्तपुर । २१ औ शताब्दीको यो जमानामा परम्परागत खली हाल्ने परम्परा भक्तपुरमा अझै कायम छ । विशेष गरी क्षत्री जातीभित्रको विभिन्न थरहरुले यो परम्परा विगतदेखि नै अंगाल्दै आइरहेका छन् । सयौं भारी दाउराको चााग बनाएर आगोको कोइलामाथि टेक्दै खली कोइला निभाएर बायु उत्तारने भक्तपुरको पुरानो परम्परा अझै कायम छ । भक्तपुरको ताथली स्थित फैढोकामा खुलाल बुढाथोकीको धनन्जन्य गोत्रको  आगोमाथि उफ्रिन

दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, एक घाईते

विवेश श्रेष्ठ– ओखलढुंगा । ओखलढुंगामा आजभएको छुट्टाछुट्टै दुर्घटनामा परि १ को मृत्यु र १ घाईते भएका छन् । मृत्यु हुनेमा खिजीफलाटे गाविसका ४५ वर्षका ज्ञान बहादुर सुनुवार रहेकाछन् । रावादोलुगाविसमा घडेरी सम्याउने क्रममा डोजरले किचेर उनको मृत्यु भएको हो । मंगलबार बिहान घडेरी खन्ने क्रममा डोजरको बकेटले किचेर सुनुवारको ज्यानगएको हो । डोजर घुमाउदा बकेटले किचेर सुनुवारको घटनास्थलमै ज्यानगएको छ । चालक राम