धूलोबाट जोगाउन युवाहरूले सालिकलाई मास्क लगाइदिए

महेन्द्रराज सिंह, काठमाडौं । राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूर्षण रोक्न सचेतना अभियान थालेकाछन् । यसअघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले ‘सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं !’ भन्ने नाराका साथ शनिवार राजधानीस्थीत सवै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे । उनीहरुले सञ्च

अपाङ्गमैत्री परीक्षा केन्द्र नहुँदा विद्याथी समस्यामा

बाग्लुङ–अपाङमैत्री परीक्षा केन्द्र नहुँदा बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी बिद्यार्थी समस्या भोग्नु परेको छ । अपाङमैत्री परीक्षा केन्द्रको व्यवस्था नहुदा शारीरिक रुपमा अशक्क्त बिद्यार्थीहरुलाई परिक्षामा सहभागी हुन कठिनाई परेको छ । जिल्लामा ३१ वटा परीक्षा केन्द्र तोकिएपनि एउटा पनि केन्द्र अपाङमैत्री रहेका छैनन । जिल्लामा यस बर्षको एसईई परिक्षामा २ जना शारीरिक अपाङगता भएका,५ जना

जाजरकोट बस दुर्घटनाका ८ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौ–जाजरकोट बस दुर्घटनाका ८ जना घाईतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । भेरी अञ्चल अस्पताल र नेपालगंज मेडिकल कलेज उपचार गराई रहेका २२ जना मध्ये ८ जनालाई काठमाडौ ल्याइएको हो । रिफर गरिएका घाईतेहरुमा भेरी नगरपालिका १३ का प्रताव गिरी, ११ का सन्तोष मल्ल, १३ का सुजन गिरी, १३ का टेकबहादुर बटाला, ११ मटेलाकी ५ बर्षेया बालिका पुनम सुनार, १ की हरिमाया परियार, काकीृगाउ ७ का प्रसाद नेपाली र दशेर

गोविन्द गौतमको विषयलाई लिएर कञ्चनपुरमा दिनभर प्रर्दशन

गोविन्द गौतमको विषयलाई लिएर कञ्चनपुरमा दिनभर प्रर्दशन भयो । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गोविन्द गौतमको ज्यान गएपछि त्यसको विरोधमा शनिवार दिनभर कञ्चनपुरमा विरोध प्रर्दशन भएको हो । भारतीय सुरक्षाकर्मीलाई कारर्वाही गर्न माग गर्दै विरोध प्रर्दशन भएको हो । जिल्ला प्रशासन कार्यालय कंचनपुरको आनन्दबजार क्षेत्रलाई निशेधित क्षेत्र घोषित गरेपछि स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । स्थानियहरुले नि

भारतीय हस्तक्षेपका बिरूद्व पोखरामा स्वतन्त्र युवाको विरोध र्‍याली

पोखरा । कञ्चनपुरको आन्नद नगरमा भएको भारतीय हस्तक्षेपको विरोधमा पोखराका स्वतन्त्र युवाहरुले विरोध र्‍याली निकालेका छन् । विभिन्न पेशामा आवद्ध युवाहरुले स्वतस्फुर्त रुपमा निकालेको र्‍यालीले भारतीय हस्तक्षेपका विरूद्ध लेखेका पर्चा र प्ले कार्ड सहित शहरका मुख्य चोकहरु चिप्लेढुङ्गा, महेन्द्रपुल, मानवअधिकार चोकको परिक्रमा गरेको थियो । कार्यक्रममा युवाहरुले “ब्याकअफ इन्डिया” “सरकार सीमामा पर्खाल लगाऊ

स्वतन्त्र युवा द्वारा भारतीय दूतावासअघि प्रदर्शन

काठमाडौं–कञ्चनपुर घटनाको विरोधमा स्वतन्त्र युवाहरुको समूहले भारतीय दूतावासअघि प्रदर्शन गरेको छ । कञ्चनपुरको आनन्दबजारमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा स्वतन्त्र युवाहरुको समूहले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासअघि प्रदर्शन गरेका हुन् । युवाहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपबाट केही युवाहरु घाइते भएका छन् । युवाहरुले भारती

आयल निगमको चरम लापरवाही, मारमा सर्वसाधारण

काठमाडौं–नेपाल आयल निगमको लापरवाही कारण बजारमा पट्रोलियम पदार्थको चरम अभाव भएको छ । गएको बुधवार सार्वजनिक विदा भन्दै निमगले पम्पहरूलाई पट्रोल वितरण नगर्दा बजारमा पट्रोलिय पदार्थको अभाव भएको हो । पट्रोल हाल्नै पर्ने भएपछि शुक्रबार सर्वसाधारण पार्नी परिरहँदा समेत त्यसको प्रवाह नगरी घण्टौसम्म लाइनमा बसेका थिए । शुक्रबार समाचार संकलनका लागि हामी राजधानीका विभिन्न स्थानमा पुग्दा अधिकांश पट्रोल बन्द

गर्‍यो भने हुँदोरहेछ, बाग्मती सफाई महाअभियानको २ सय औं हप्तामा भोली शनिबार विशेष कार्यक्रम

टीकादास श्रेष्ठ, काठमाडौं । विसं. २०७० साल जेठ ५ गते तत्कालिन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरी सुरु गरेको बागमती सफाइ अभियान फागुन २८ गतेबाट २०० औं हप्तामा प्रवेश गर्दैछ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समीति र बागमती सफाइ अभियान्ताहरुले २०० औं हप्ता पुगेको उपलक्ष्यमा पदयात्रा विशेष कार्यक्रम, कवि सम्वेलन तथा सरसफाई गरेर मनाउने भएको छ । २८ गते विहान ७ वजे सुन्दरीजलदेखि

जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, यस्तो भीरबाट खसेको थियो बस : फोटोसहित

जाजरकोट–जाजरकोटको पासाघाट भन्ने ठाउँमा बस दुर्घटना परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।  जाजरकोटका पत्रकार बद्री पन्तका अनुसार बस दुर्घटनामा परि २० जनाले ज्यान गुमाएका हुन् । बिहीबार दिउँसो ४ वजे लु ३ ख २२७९ नम्बरको बस दुर्घटना भएको थियो । करिव ६० जना यात्रु सवार बस दुर्घटना भएको जिल्ला प्रशासन कार्यलय जाजरकोटले जनाएको छ । जाजरकोटबाट पश्चिम खारा भन्ने स्थानमा जाँदै गरेको बस सडकबाट दुई सय

बन्दले सप्तरीको नजजीवन प्रभावित, आन्दोलनकारीबाट गाडी तोडफोड

सप्तरी – संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीले आह्वान गरेको अनिश्चितकालिन सप्तरी वन्दका कारण आज पनि जिल्लाको जनजिवन प्रभावित भएको छ । एमालेको मेची–महाकाली अभियानका क्रममा सोमवार प्रहरीको गोली लागि ४ जनाको मृत्यु र दर्जनौ कार्यकर्ता घाईते भएपछि मोर्चाले सोहि दिनदेखि अनिश्चितकालिन सप्तरी वन्दको घोषणा गरेको थियो । यसैक्रममा विहीबार पनि तोडफोड र आगजनीका घटना भएका छन् । मोर्चाका कार्यकर्ताले रा