काठमाडौं– काठमाडौं उपत्यका तीन जिल्लामा लकडाउन खुकुलो पारिएको छ । तीन जिल्लाका सिडिओले गृह मन्त्रालयसँगको छलफल निषेधआज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् । निषेधआज्ञा खुकुलो बनाइसँगै अब सामाजिक दूरी कायम गरेर कार्यालय पनि सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौ उपत्यकामा निषेधआज्ञा खुकुलो
