काठमाडौंको सडक विस्तारको काम अझै अलपत्र

काठमाडौं– काठमाडौंमा सडक विस्तारको काम अझै अलपत्र छ । काडमाडौं उपत्यकाको सडक विस्तारको काम तत्कालीन नगर प्रमुख केशव स्थापीत्को पालामा सन् २००२ मा सुरु भएको थियो । त्यसवेला काठमाडौमा हुन लागेको ११ औं सार्क शिखर सम्मेलनका लागि भन्दै स्थापीत्ले रातारात उपत्यकामा विदेशी पाहुना ओहोर दोहोर गर्ने सबै क्षेत्रको सडकमा डोजर लगाएका थिए । हालको माइतिघर मण्डला रहेको स्थानको सिंगो बस्ति सोही समयमा भत्काएर बगैचा

प्रदेशसभा समानुपातिक सदस्यले निर्वाचन अयोगबाट प्रमाणपत्र पाए

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वा्चित सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले शुक्रबार एक समारोहमा आयोगका प्रमुख आयुक्त डा. आयोधिप्रसाद यादवले प्रदेशसभा समानुपातिक सदस्यमा निर्वाचितहरूलाई प्रमाण दिनुभयो । प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा गरी सम्पन्न भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा स

दरबार मार्गका ब्यापारीले राखे ठग्न पाउने माग

काठमाडौं– यतिबेला तपाई काठमाडौं व्यस्त र महँगो मानिने ठाउँ दरवार मार्ग जानुभयो भने त्यहाँ अधिकांश सटर बन्द देख्न सक्नुहुहन्छ । नाम चलेका विदेशी लत्ताकपडा लगायतका सामाग्री बच्ने पसलहरू यतिबेला बन्द हुनुको कारण हो व्यपारीले नियम विपरित फाइदा लिनु । केही दिन अघि बाणिज्य आपूर्ति मन्त्री शिवकुमार मण्डलको अनुगमन टोलीले दरवार मार्गमा नियमविपरित सर्वसाधारणलाई ठगेको भन्दै केही कपडा पसललाई सिल गरिदिएको थियो

अखण्डता र स्वतन्त्रताका सवालमा एमालेले कसैसँग सम्झौता गर्दैन : एमाले अध्यक्ष ओली

  काठमाडौं–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भौगोलिक अखण्डता, स्वतन्त्रताका विषयमा कसैसँग सम्झौता नहुने बताउनुभएको छ । एमालेले सञ्चालन गरिरहेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज धनगढीमा भएको सभामा अध्यक्ष ओलीले भाषा, भूगोल वा जातिका नाममा हुने कुनै पनि प्रकारका विखण्डन स्वीकार्न नसकिने बताउनुभयो । निर्वाचन र संविधान संशोधनको कुनै सम्बन्ध नरहेको उहााले बताउनुभयो । संशोधन पहाड

तनहुँको व्यास नगरपालिकामा बस दुर्घटना

काठमाडौं–माघ २० । तनहुँको व्यास नगरपालिका ८ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २७ विद्यार्थी घाइते भएका छन् । ग १ ख ३२८८ नम्बरको पोखरातिरबाट आएको बस दुर्घटना २ विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो भने २७ जना विद्यार्थी घाइते भएका हुन् । आउँन बाँकी.....

दशैका लागि खोलिने अग्रिम टिकट बुकिङ अन्योलमा

 काठमाडौं–भदौ २६ । रुट परमिटलाई लिएर यातायात व्यवसायी र सरकारबीच विवाद बढेपछि यस वर्ष अग्रिम टिकट बुकिङमा ढिलाई भएको छ । दशैं सुरु हुनुभन्दा १ महिना अघि खोलिने अग्रिम टिकट बुकिङ यस वर्ष यातायात व्यवसायी र सरकारबीच समन्वयको अभावमा अझै खुल्न सकेको छैन । यात्रुको चाप दशैंमा बढ्ने भएकाले त्यसको व्यवस्थापनका लागि यातायात व्यवसायीहरुले यतिबेला अग्रिम टिकट बुकिङ खुला गर्थे । यातायात व्यवसायीहरु र याताया

कालीकोट विमानस्थल निर्माण एक वर्षमा सक्न मन्त्री शाहीको निर्देशन

कालीकोट–भदौ १८ । पर्यटनमन्त्री जीवनबहादुर शाहीले कालीकोट कोटबारामा निर्माणाधिन विमानस्थल आफ्नै कार्यकालमा पुरा गर्ने बताउनुभएको छ ।कालीकोटको कोटबारामा बिक्रम सम्बत् २०४३ सालदेखि निर्माणको काम शुरु भई अझसम्म निर्माण पुरा नभएको एयरपोर्ट ३० वर्षपछि मन्त्री शाहीले आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने दाबी गर्नुभएको हो । विमानस्थलको निरीक्षण गर्दै मन्त्री शाहीले समग्र कर्णलीको विकाससँगै कालीकोटमा अबरुद्ध

भैरहवाका अधिकांश मासु पसल मापदण्डविपरीत

रुपन्देही–भदौ ११ । रूपन्देहीको भैरहवा बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । जिल्ला अनुगमन समितिको अगुवाइमा भएको अनुगमनाका क्रममा मासु पसल दर्ता नगरेको, मासुको गुणस्तर राम्रो नभएको, मूल्यमा एकरुपता नभएको, फोहोर तथा चरम लापरबाही गरेको पाइएको हो । अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले भैरहवा क्षेत्रका १ सय ३० वटा मासु पसलमध्ये ६२ वटा लाइसेन्स नै नलिइ सञ्चालनमा

भारतीय दूतावासले मनायो ७० औँ स्वतन्त्रता दिवश

काठमाडौं–साउन ३१ । नेपालस्थित भारतीय दूतावासले भारतको ७०औं स्वतन्त्रता दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भएको समारोहमा भारतीय राजदूत रणजित रायले भारतको राष्ट्रिय झण्डोत्तोलन गर्नुभयो । समारोहमा रायले भारतका राष्ट्रपति प्रणव मुखर्जीले छिमेकमा शान्ति र स्थायित्वको कामनासहित पठाएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । स्वतन्त्रता दिवसका अवसरमा भारतीय दू

हेवा खोला जलविद्युतमा स्थानीयको आन्दोलन

पाँचथर–साउन १९ । पाँचथरको हेवा खोलाबाट १५ मेगावाट क्षमताको विद्युत् निकाल्ने तयारीमा जुटेको पाँचथर पावर कम्पनीसँग सेयर माग गर्दै स्थानीयले आन्दोलन थालेका छन् । प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीलाई सेयर नदिएपछि भारपा, फिदिम, नाागीन र याङनाम गाविसका बासिन्दाले हेवा खोला जलविद्युत सरोकार समिति गठन गर्दै आन्दोलन थालेका हुन् ।