स्थानीय तहको चुनाव केन्द्रीत हुन प्रधानमन्त्रीको आग्रह

  काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा केन्दी्रत हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालले निर्वाचनबाट विचलित भए मुलुक गम्भीर दुर्घटनामा फंस्ने चेतावनी दिदै सबैलाई चुनावमा केन्द्रीत हुन आग्रह गर्नुभयो । काठमाडौमा आयोजित सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तीनै तहको निर्वाचन एकैचोटी गर्न सकिने संकेत पनि ग

लोकमानलाई कालोमोसो दलियो

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमुसो दलि आक्रमण गरिएको छ । विहीबार सर्वोच्च अदालत माओवादीका कार्यकर्ताले कालोमुसो दलेको बताइएको छ । सर्वोच्चमा कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो । कार्की पेशीका लागि अपराह्न अदालत पुगेका थिए । त्यही क्रममा उनीमाथि एक व्यक्तिले आक्रमण गरी कालोमु

नायिकाकी पनि नायिका रेखा थापा नेपालकै सस्तो पिजा रेष्टुरेन्ट पिजा वल्र्डमा पुगेपछिको जमघट ।

केही महिना अघि मात्र खुलेको काठमाडौं बौद्धको पीपलबोट अगाडि रहेको पिजा वल्र्डले छाटो समयमै ग्राहकको मन जित्न सफल भएको छ । यो रेष्टुरेन्टमा अहिले दिनहुँ स्वदेशी तथा विदेशी ग्राहक भीड लाग्ने गर्दछ भन्ने सेलिव्रेटीहरूको पनि पहिलो रोजाइमा पर्न सफल भएको छ ।

विद्यार्थी संगठनले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव तत्काल पारित गर्न दवाव दिदै राजधानीमा हिजोआज दिनुहुँ र्‍याली निकाली रहेका छन् । तस्विर : नेपाल परिक्रमा

म्याक्स मेडिटेक प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गगन प्रितसिंह र कान सम्बन्धी विशेषज्ञ डाक्टर शुसमित मिश्र कान नसुन्नेहरूका लागि निशुल्क रूपमा आयोजना गरिएको शिविरमा वाइडेक्सको बारेमा जानकारी दिदै । कान नसुन्नेहरूलाई अति नै उपयोगी Widex High Definition Hearing Aid लाई म्याक्स मेडिटेक प्राइभेट लिमिटेडले नेपालमा ल्याएको हो ।