विरगन्ज– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा अनिश्चितकालीन वीरगञ्ज बन्द आहवान गरिएको छ । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले बन्द आयोजना गरेको हो । बन्दकर्ताहरुले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारी आवागमन ठप्प पार्दा जनजीवन प्रभावित बन्न पुगेको छ । कलकारखाना, बजार र शैक्षिक संस्थामा पनि बन्दको असर देखिएको छ । यद्यपि, बन्दकर्ताहरु
राजधानी नतोकेको भन्दै वीरगञ्ज बन्द
