शेयर लगानीकर्तालाई खुसीको खबर, पूँजीबजार संरक्षणमा सरकारले विशेष ध्यान दिने

काठमाडौं । सरकारले पूँजिबजारमा सर्वसाधारणको लगानी डुब्न नदिने गरी विशेष ध्यान दिने घोषणा गरेको छ । बजेट अध्यादेशको प्रतिस्थापन विधेयक मार्फत अर्थमन्त्री जर्नादन शर्माले पूँजिबजारको संरक्षणको लागि आवश्यक ध्यान दिने उद्घोष गरेका हुन् । सरकारको यो घोषणासँगै निरन्तर आरोलो लागेको पूँजिबजारलाई राहत मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, पूँजी बजारमा वित्तीय अनुसासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित स

मानुषी लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, गोला प्रथाबाट ३६ हजार ८५९ जनाले पाउनेछन् १० कित्ता

काठमाडौँ- मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि सोमबार ८:३० बजे बाँडफाँड हुने भएको छ । संस्थाले सर्वसाधारणलाई साउन २७ गते देखि ३१ गते सम्म आवेदन दिन आब्हान गरेको थियो। लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर  बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर

सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्व

काठमाडौं । आइतबार सेयर बजारले कारोबार रकममा नयाँ रेर्कड कायम गरेको छ । सेयर कारोबार रकम २१ अर्ब नघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसअघि अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको हो ।

मैलुङ खोलाको आईपीओमा आज देखि आवेदन दिन सकिने, कसरी दिने आवेदन?

काठमाडौँ-  मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आज देखि आवेदन खुल्ला भएको छ ।  कम्पनिको आईपीओमा साउन १४ गते दखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निस्काशन गर्न लागेको हो । जस मध्ये ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्टाएर बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा = सर्वसाधारण

मानुषी लघुवित्तको आईपीओमा साउन २७ गतेदेखि आवेदन दिन सकिने

काठमाडौँ- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) मा सर्वसाधारणले साउन २७ गतेदेखि ३१ गते सम्म आवेदन दिन सकिने भएको छ। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ। लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ साउन २० गतेदेखि खुल्ला, कति कित्ता आवेदन दिंदा ठिक?

काठमाण्डौ- सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर(आईपीओ) मा सर्वसाधारणले साउन २० गते देखि २४ गते सम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा भाद्र २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनिले ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ३ लाख कित्ता कर्मचारीहरुलाई, ३ लाख कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाएको छ भने बाँकी भएको ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्न

साउनको पहिलो कारोबारमा नेप्से झन्डै १०० अंकले बढ्यो, यी हुन् सर्वाधिक शेयर बढ्ने १० कम्पनिहरु!

काठमाडौँ- साउनको पहिलो कारोबारमा नेप्से परिसूचक ९७.२१ अंकले बढेको छ। आइतबार  शेयर बजार ३.३७ प्रतिशतले बढेर २९८०.६१ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा उक्लेको छ । आज ५ कम्पनिले सकारात्मक सर्किट हानेका छन्। आज  ११ अर्ब ६३ करोड ४६ लाख ८१ हजार २६ हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार मञ्जुश्री फाईनान्सको भएको छ । 

यूनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँडको तयारी आज, ५ लाख ८० हजार ५०० जनाले पाउनेछन् १० कित्ता

काठमाडौँ- यूनियन लाइफ इन्स्योरेन्सकोको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज गर्ने तयारी भएको छ । कम्पनीले  सर्वसाधारणलाई असार २४ गते देखि २८ गते सम्म आवेदन दिन आब्हान गरेको थियो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले यूनियन लाइफ इन्स्योरेन्सको आइपीओको प्रि अलटमेन्ट सकिएको र आज नै सांझसम्ममा बाँडफाँड गर्ने  तयारी भएको जानकारी आएको छ । कम्पनीले ६४ लाख ५० हजार

मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा!

काठमाडौँ-  मनकामना स्मार्ट लघुवित्त बित्तीय संस्थाको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड भएको छ । संस्थाले सर्वसाधारणलाई असार १७ गते देखि २१ गते सम्म आवेदन दिन आब्हान गरेको थियो। आज बिहान ९ः३० बजे शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो। संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो

मनकामना लघुवित्तको आइपिओ सोमबारसम्म बाँडफाँड गर्ने तयारी, कति जनाले पाउनेछन् १० कित्ता?

काठमाडौँ-  मनकामना स्मार्ट लघुवित्त बित्तीय संस्थाको साधारण सेयर (आईपीओ) सोमबारसम्म बाँडफाँड गर्ने तयारी भएको छ । संस्थाले सर्वसाधारणलाई असार १७ गते देखि २१ गते सम्म आवेदन दिन आब्हान गरेको थियो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले शुक्रबार मनकामना लघुवित्तको आइपीओको प्रि अलटमेन्ट सकिएको र आईतबार अथवा सोमबार सम्ममा बाँडफाँड गर्ने जानकारी दिएको छ । संस्थाले