के कारण मृत्यु भएको थियो प्रतिभाशाली गायक यम बुद्धको ?

काठमाडौ– अनिल अधिकारी अर्थात यम बुद्ध परिचित चर्चित गायक  लन्डनमा मृत भेटिएको पुष्टि भएपनि उनको मृत्यु के कारणले भएको थियो भन्ने कुरा अझै पुष्टि हुन सकेको छैन । लन्डनस्थित नेपाली दूतावासले घट्नाको पुष्टि गर्दै यस सम्बन्धमा थप जानकारी खोजिरहेको बताएको छ । मृत्युको कारण र विस्तृत विवरण भने अझै नआएको हो । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । २९ बर्षिय अधिकारी

छोटो समयमैं सर्वाधिक चर्चा बटुल्न सफल मोडल रवि सिंह

काठमाडौं–रवि सिंह, पछिल्लो समय निकै चर्चामा रहेका मोडल हुन् । आफ्नो मोडलिङ यात्राको छोटो समयमै उनी सर्वाधिक चर्चामा छन् । रविको सानैदेखि मोडलिङ क्षेत्रमा लाग्ने ठूलो रहर भएपनि उनले आफ्नो त्यो इच्छालाई गत बर्षदेखि मात्र मूर्त रूप दिन सके । पछिल्लो समय उनले अभिनय गरेका दुई गीत हुन् आचानोमा राखेर र तिम्रो पाउजु  यी दुई गीत श्रोता र दर्शकमा निकै लोकप्रिय छन् । बजारमा जति गीतको चर्चा भएको छ, त्यति नै च

चर्चित भारतीय अभिनेता ओम पुरीको ६६ बर्षमा निधन

एजेन्सी । चर्चित भारतीय अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । पुरीको हृदयघातका कारण शुक्रबार मुम्बइस्थित आफ्नै नीजि निवासमा निधन भएको हो । पुरी विभिन्न भारतीय, पाकिस्तानी, बेलायती तथा हलिउड चलचित्रमा अभिनयका लागि प्रख्यात थिए । अक्टोबर १८, १९५० मा हरियाणामा जन्मिएका पुरीले सन् १९७६ मा घासीराम कोट्वाल नामक मराठी फ्लिमबाट अभिनय यात्रा सुरु गरेका थिए । पुरी हिन्दी चलचित्रहरु जाने भी दो

कास तिमी हुन्थ्यौको म्यूजिक भिडियो आउँदै

कास्की । नबगायक स्वरूप क्षेत्रीको एकल स्वर शब्द र संगीतमा रहेको एक महत्वकाक्षीं गीत काश तिमी हुन्थ्यौ भने  को म्युजिक भिडियो नयाँ बर्ष लक्षीत गरि सार्बजनिक हुने भएको छ ।  जसलाई पल्स स्टुडियोका दिपक लामाले एरेन्ज गरेका हुन । म्यूजिक भिडियोको छायाकंन सन्तोष शर्माले गरेका हुन् । म्यूजिक भिडियोमा अभिनय साइमन के र भावना क्षेत्रीको रहेको छ । पोखराका मनोरम दृषयहरूमा छायांकन गरिएको गीत कास तिमी हुन्थ्य

सुष्माको पहिलो उपन्यास सिमल आउँदै

काठमाडौं–स्रष्टा सुष्मा खड्काको पहिलो साहित्यिक कोशेली सिमल उपन्यास आउने भएको छ । खड्काको सिमल नामक पहिलो उपन्यास अगामि शनिबार काठमाडौंको सर्वनाम थिएटरबाट हरिबंश आर्चायले विमोचन गर्दै हुनुहुन्छ । सामाजिक प्रेममा आधिरित यो उपन्यासमा नारी पात्रको नजरमा प्रेम र समाजसँग सम्बन्धीत कुराहरूलाई जोडदार रूपमा प्रस्तुत गरिएको र भक्तपुरको ग्रामिण परिवेशलाई चित्रण गरिएको लेखक खड्काले नेपाल परिक्रमलाई जानकार

किरणको यौटा फूल…’सार्वजनिक

किरण वरालको दोस्रो गीति संग्रह सिम्रिकको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी र अमृत रिमालको अभिनय रहेको छ । उक्त भिडियोमा केकी र अमृतले श्रीमान-श्रीमतीको भुमिकामा रहेका छन् । उनीहरुबीचको सुमुधुर सम्बन्धदेखि सम्बन्धविच्छेदसम्मको कथावस्तु समेटेर भिडियो तयार गरिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियो बुद्ध थापाको छायाङ्कन र निशान घिमिरेको सम्पादनमा तयार भएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख सहयोग

पुस । कतारमा व्यवसाय गरिरहेका प्रकाश कोइरालाले आफ्नो लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीका तर्फबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रूपैयाँ दिएका छन् । तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाा सहयोग प्राप्त भएको फाउन्डेशनले जानकारी दिएको छ । फाउन्डेशनका अनुसार आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले

किङ्गमा बेनिशासँग जोडी कसे निखिलले

काठमाडौं–मंसिर । चलचित्रमा पुन आगमन भएका नायक निखिल उप्रेतीले चलचित्र ‘किङ’मा नायिका वेनिशा हमालसँग जोडी बनेका छन् । पुन फिल्म आएदेखि उनले फरक–फरक नायिकासँग जोडी बाँधिरहेका छन् । ‘किङ’ चलचित्र पौष २९ गतेबाट नेपालभर रिलिज हुँदैछ । चलचित्रको टिजरपछि एक गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा निखिल र वेनिशाको प्रेम देखाइएको छ ।

पूजनालाई एउटा ह्याण्डसम तरूनो केटो चाहियो रे !

कार्तिक–नायिका एवं निर्मात्री पूजना प्रधानले आफूलाई एउटा तन्नेरी केटाको खाँचो रहेको बताएकी छन् ।  हेर्दामा ह्यान्डसम, बानी ब्यहोरा राम्रो भएको र असल केटा चाहिएको पूजनाले बताएकी हुन् । फिल्म निर्देशनको तयारीमा रहेकी पूजनाले आफूलाई त्यस अनुसारको केटा चाहिएको बताइन् । प्रेममा आधारित चलचित्र बनाउने तयारीमा रहेकी पूजना नयाँ र पुराना कलाकार समेटेर फिल्म बनाउने तयारीमा छन् । पूरानो हिरोइनको रूपमा उनी

छक्का पन्जाले बेलायतमा अहिलेसम्मकै राम्रो कारोवार गर्‍यो

कार्तिक । चलचित्र छक्का पन्जाले बेलायतमा पनि राम्रो व्यापार गरेको छ । चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतमा ३० लाख रुपैयाँको व्यापार गरेको हो । बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट जनाएको छ । विदेशमा समेत व्यापारमा कृतिमान राख्न सफल भएको सुन्दा निकै खुशी लागेको निर्देशक दीपाश्री  निरौलाले बताएकी छन् । उनले निकै ठूलो च्यालेन्ज लिएर एकल ब