लुट २ ले ‘लुट्यो’ पाँच दिनमै झण्डै ६ करोड

गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले पाँच दिनमै झण्डै ६ करोड कमाउन सफल भएको छ । निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्रले छक्कापञ्जाको कीर्तिमानलाई पछ्याएको हो ।    पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो । शिवरात्रीको सार्वजनिक विदा पारेर रिलिज भएको फिल्मले पहिलो दिन नै १ करोड ५२ लाखको व्यापार गरेको दाबी फिल्म निर्मातो ग नरेन्द्र महर्जनले गरेका छन्

नेपालमै सकिन्छ यसरी

काठमाडौं–चर्चित पुस्तक नेपालमै सकिन्छ बारेमा गहन अन्र्तसम्बाद भएको छ । बुधबार अपरान्ह ४ बजे प्रज्ञा भवन कमलादीमा रेडियो अडियोका दीपेन्द्र खनिया र नेपालमै सकिन्छ पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए । मञ्चको अघिल्लो भागमा अधिकांश युवाहरु थिए । खनियाले मञ्चअघि रहेकाहरुलाई सुरुमै सोधे, ‘रोहितजीसाग तपाइाहरु सोध्नुहुन्छ कि म नै सोध्न शुरु गरौं?’ पाठकसाग लेखक, लेखकसाग पाठक नाम दिइएको उक्त अन्तरसंवा

रामकृष्णको गीतमा पत्नी नीलम मोडल

काठमाडौं– गायक रामकृष्ण ढकालले भ्यालेन्टाइन डको सन्र्दभमा सार्वजनिक गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । श्रृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक म्यूजिक भिडियो गरिएको हो । गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ । उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन् । निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडिय

उपेक्षित वर्गको प्रतिनिधी कविता सङ्ग्रह युगको अवाज बजारमा

काठमाडौं । पत्रकार तथा कवि पवित्रा सुनारको कविता सङ्ग्रह ‘युगको आवाज’ लोकार्पण भएको छ । राजधानीको बागबजार स्थित होटल हार्दिकमा साहित्यकार तथा संस्कृतीविद् प्रा.डा. तुलसी दिवसले लोकार्पण गरेको हो । कविता सङ्ग्रह लोकार्पण पछि लोकार्पित कृतिबाट सुनारले ३ कविता वाचन गरेका थिए । वाचन गरिएका कविताहरुमा कृति प्रतिनिधि कविता ‘युगको अवाज’‘प्रिय भाई’ र हुरी चलेको सााझ शिर्षकका कविताहरुवाचन गरेका थिए ।कविताब

एउटा पढ्नै पर्ने पुस्तक ‘नेपालमै सकिन्छ’

दिप्ती भट्ट । काठमाडौं– पत्रकार रोहित भण्डारी द्वारा लिखित नेपालमै सकिन्छ नामको पुस्तक जो कोहीले पढ्ने पर्ने पुस्तक हो । यस पुस्तक स्वदेशमै केही गर्न चाहनेहरूका लागि निकै प्रेरणादायी छ । स्वदेशमै विभिन्न क्षेत्रमा काम गरेर आर्थिक रूपले आफूलाई उदारणीय पात्र बनाउन सफल व्यक्तिहरूको बारेमा यस पुस्तकमा चर्चा गरिएको छ । पैसाकै लागि धेरै शिक्षित युवाहरू विदेश पलायन भइरहेको सन्र्दभमा नेपालमै थोरै लगानीबाट

मिस तमाङ २०१७ को उपाधि पिङ्की घिसिङलाई

काठमाडौं– दशौ संस्करणको मिस तामाङको उपाधी पिङ्की घिसिङले जितेकी छन् । एभरेष्ट फेसन होम र नेपाल तमाङ कला संस्कृति केन्द्रको आयोजना भएको मिस तमाङको उपाधि घिसिङले जितेकी ह्न् । सहभागी ३५ प्रतिष्प्रधिलाई पछि पार्दै घिसिङले यो उपाधि हात पारेकी हुन् । मिस तमाङको फस्ट रनरअप नवाङ मोत्तान सेकेन्ड रनरअप रीता थिङ भएका छन् । प्रतियोगितामा फोटो जेनिकको उपाधि श्रीयाम थिङ, बेस्ट वाङकमा आस्मा मोत्तान, अनुसासनम

प्रेरणादायी पुस्तक “नेपालमै सकिन्छ” सार्वजनिक

टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक “नेपालमै सकिन्छ” सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रविन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा सम्भव छ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे । लेकार्पण समारोहमा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भहरु समेटेर लेखिएको पुस्तक नेप

पर्दामा पनि सँगै मोडल रवि र गायक प्रेम

पछिल्लो समय मोडलिङ र सांगीतक यात्राबाट दर्शक  श्रोता सामू परिचित भएका मोडल रवि सिंह र गायक प्रेम सेन एक अर्कामा एकदमै मिल्ने साथी हुन् । यी दुई पात्रहरू पर्दामा जसरीसँगै देखिएका छन्, त्यसरी नै पर्दा पछाडी पनि अधिकांश समय सँगै हुन्छन् । उसो त दुवै जना दुवै एउटै कम्पनीमा मोवाइ सेल्सका विज्ञ पनि हुन् । मोडल सिंहले अहिलेसम्म आधा दर्जन गीतहरूमा मोडलिङ गरिसकेका छन् भने गायक सेन पनि झण्डै ६० वटा गीतहरूमा

सौगात मन्टेश्वरीको ट्यालेन्ट शो सम्पन्न

काठमाडौ । सौगात मन्टेश्वरी स्कुलले बुधबार आयोजना गरेको सौगात आइकन २०१७ मा ३ बर्षदेखि ५ बर्षसम्मका बालबालिकाहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितात्मक कार्यक्रममा स–साना बालबालिकाहरुले नृत्य, गायन, फेसन र बक्तृत्वकला प्रस्तुत गरेका हुन । जसअनुसार ५ बर्षिय पियान्सु मोक्तान प्रथम भए । बियोन्स गुरुङ द्वितिय, न्ह्युसा सिन्हा तृतीय भए भने सु

युवा पुस्तामा लोकप्रिय बन्दै गायक प्रेम

काठमाडौं– गायक प्रेम सेन पछिल्लो युवा पुस्तामा निकै लोकप्रिय बन्दै गएका छन् । एक पछि अर्को गर्दै आएका प्रेमका गीतलाई युवा पुस्ताले निकै मन पराएको पाइन्छ । सानी, तिम्रो पाउजु, चौबन्दी, थाहा छैन, म दोषि भए लगायत दर्जनौ गीत स्वरका धनी सेनले गाउनुभएको छ । प्राय: युवा बर्गको रोजाइ अनुसारका गीत गाउने प्रेमले युवा पुस्ताबाट पनि उस्तै प्रेम पाउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मेलै गाएका गीतहरू युवा पुस्ताम