बैशाख १, काठमाडौँ- नायिका ऋचा शर्मा आमा आमा बन्ने भएकी छन्। नयाँ बर्षकै दिन बिहान ऋचा शर्मा आफ्नो फेसबुक मार्फत् आफू गर्भवती भएको खुलाएकी हुन्। श्रीमान दीपेक्ष राणासँगै बिरुवामा पानी हालिरहेको तस्बिर राखेर ऋचाले आमा बन्न लागेको जानकारी सार्वजनिक गरेकी हुन्। ऋचाले अहिले पेटभित्र हुर्कँदै गरेको सन्तानबारे भावनात्मक सन्देश लेखेकी छन्। "आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आ
नायिका ऋचा शर्मा आमा बन्दै
