पृथक कथा सहितको नयाँ चलचित्रको तयारी गर्दैछु: निर्मात्री श्रेष्ठ

४ वटा चलचित्र बनाएर नेपाली सिने क्षेत्रका चर्चामा आएकी निर्मात्री कविता श्रेष्ठले आफु नयाँ खालको चलचित्र बनाउन तयारिमा रहेको खुलासा गरेकी छन् ।चेलिबेटी वेचविखनको कथामा आधारित चलचित्र ‘ढुवानी’लाई देशभर प्रदर्शनको नि:शुल्क अधिकार माइती नेपाललाई दिएकी निर्मात्री श्रेष्ठले नेपाली चलचित्रमा फरक आयाम थप्ने बताएकी छन् ।  ‘ढुवानी’ माइती नेपालको संजाल पुगेका ४५ वटा जिल्लाका दर्शकसम्मपुग्नेछ । उनले बनाएका

मनको शान्ति मुक्तक संग्रह विमोचिन

काठमाडौं–चैत १२ । मोह श्रेष्ठ “स्पात” को दोस्रो कृतिका रूपमा “मनको शान्ति” मुक्तक संग्रह विमोचन भएको छ । मुक्तक सङग्रको नेपालका लागि भारतीय राजदुत रञ्जित राय र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय अध्यक्ष डा. रामजी गौतमले सयूक्त रूपमा गर्नुभएको हो । विमोचनमा कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्य, राजनीतिक विश्लेशक तथा स्तम्भकार अनिरूद्ध गौतम, वरिष्ठ कलाकार नीर शाह लगाएतका राष्ट्रिय

लोक गायक सुरजको आचार्यको आमा एल्बम् बजारमा

चैत । लोक गायक सुरजको आचार्यको  आमा एल्बम बजारमा आएको छ । विगत केही बर्षदेखि लोक साँगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक सुरज आचार्यको अघिल्ला केही गीतको सफलता पछि आमा गीत बजारमा आएको हो । गीतमा जन्म दिने आमा प्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको छ । ‘‘दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न स

आलियाको घरमा बोलाइने नाम आलु

मुम्बई–बलिउडमा राम्रै चर्चा कमाएकी नायिका हुन् आलिया भाट । आलिया बलिउडमा क्युट गर्ल भनेर पनि चिनिन्छ । उनलाई घर बाहिर सबैले आलिया भनेर बोलाउने गरेपनि उनलाई परिवारका सदस्य आलु भनेर बोलाउने गरेका छन् । तर उनको यो नाम बाहिर त्यति चर्चामा छैन ।

साम्राज्ञीले देखाइन् शुभ–संकेत ‘ड्रिम्स’ले प्रमाणित गर्‍यो अनमोलको ‘स्टारडम’

काठमाडौं–फागुन,२७ । गत फागुन २० गतेबाट प्रदर्शनमा आएको अभिनेता भुवन केसी निदेर्शित तथा निर्मित चलचित्र ‘ड्रिम्स’ले दर्शकको अपार साथ पाएको छ । भुवन केसीको डेब्यु निर्देशन रहेको चलचित्रमा मुख्य कलाकार अनमोल केसी बाहेक दुई नायिकाले पनि यसै चलचित्र बाट डेब्यु गरेका छन् । छोटो भुमिकामा भिजे सन्ध्या केसी प्रस्तुत भएकी छिन् । तर,फिल्मकी मूख्य हिरोईनका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । साम्राज्ञीले

राजेशले हल्लाए यूकेको रिडिङ !

काठमाडौं । केही समयदेखि सांगीतिक भ्रमणका क्रममा विदेशमा रहेका ‘राई इज किङ’ अर्थात राजेश पायल राइले साइप्रस, मलेशिया, हङ्गकङ्गका विभिन्न शहरहरुमा सफल र लोकप्रिय प्रस्तुति दिईसकेका छन् । सांगीतिक भ्रमणकै क्रममा पछिल्लो समयमा युके पुगेका लोकप्रिय गायक राजेशले त्यहाँ पनि विभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिन भ्याएका छन् । यस्तै क्रममा उनले बेलायतकोे सांगीतिक भ्रमणलाई रिडिङमा भव्य तथा सभ्य प्रस्तुति दिए

मोडलिङ र अभिनय रहर मात्रै उद्देश्य भने कुशल गायिका बन्नु हो : सुजाता

काठमाडौं । नेपाली कला क्षेत्रमा नयाँ प्रतिभाहरुको आगमन बढ्दो छ । कसैले पाइला टेक्न नपाउँदै पलायन भएका छन् त कसैले आफ्नो भविष्य नै कलाकारितालाई बनाएका छन् । मोडलिङ, गीत–संगीत र गायनमा करिअर बनाउने अभिलाषाले रंगीन दुनियाँमा पाइला टेकका कलाकारको भीडमा सुजात केसी जमेकै छिन् । मोडलिङ, अभिनय र गायन तीन विधालाई अँगालेकी सुजाताले ‘सूर्या’ नामक नेपाली चलचित्रमा पाश्र्वगायनसँगै अभिनयसमेत गरेकी छन् । यिनै सु

स्वेताका हातमा रहेको टाटुको अर्थ के होला ?

काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समयसम्म सार्बजनिक कार्यक्रममा सहभागी नभएकी अभिनेत्री स्वेता खड्का विस्तारै सामाजिक कार्यमा सामेल हुन थालेकी छन् । हालै राजधानीको लाजिम्पाटस्थित दरबार रोधी घरको उद्घाटनमा उनी पारिवारिक सदस्यकासाथ सहभागी भएकी थिइन् । सो कार्यक्रममा उनी हर्षित मुद्रामा थिइन् । कार्यक्रमको उद्घाटन पछि उनले कलाकारितामा आफू सँधै सँगै रहने प्रतिवद्धता व्यक्त गर

रेखाको नयाँ फण्डा, ‘रामप्यारी’कै लागि फेरि बनिन् शिवभक्त

काठमाडौं । निमात्री तथा नायिका रेखा थापा आफ्नो पछिल्लो चलचित्र ‘रामप्यारी’का लागि अनेक फण्डा अपनाउन थालेकी छन् । हालै सम्पन हिन्दू नेपालीहरुको महान पर्व शिवरात्रीको अवसर पारेर उनले पशुपति पुग्दै बाबाहरुजस्तै बन्दै नौलो फण्डा अपनाएकी हुन् । दुई बर्ष अघिको शिवरातत्रीमा तत्कालीन विकास बोर्ड अध्यक्ष धमेन्ऽ मरवैत्तासाग गााजा तान्दै गरेको तस्बिर सार्वजनिक गरेर त्यो वर्षको शिवरात्रीमा पनि उनी निकै नै शिव

सौन्दर्य बढाउन सन्नी सचेत

मुम्बई/ पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनी आफ्नो सौन्दर्यप्रति निकै सचेत बनेकी छन् । आफ्नो फिगरप्रति गर्व गर्ने सन्नी फिगर अझै राम्रो होस् भन्ने चाहना राख्छिन् । उनी फिगरकै कारण उनका कतिपय फ्यान फिदा भएको बताउाछिन् । भारतीय समाचार माध्यमले उल्लेख गरे अनुसार उनी आफ्नो फिटनेशलाई निकै ध्यान दिन्छिन् । खान खाने तालिका बनाएकी सन्नी उल्लेख नभएको कुरा कहिल्यै खान्निन् । नरिवल पानी उ