महानायक हमालकी प्रेमी दाबी गर्ने अभिरुचीको कामुक नृत्यले बजार तताउँदै

काठमाडौं–जेठ । जेठ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'एक्शन'को आईटम गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक 'चोरी लग्या छ' बोलको आईटम गीतले नृत्याङ्गना अभिरुची बुढाथोकीको जवानीको मादकता छछल्किएको छ । भिडियो हेर्न लिङ्क खोल्नुहोस https://youtu.be/0rjNBQ4wxwA अभिरुची ती युवती हुन् जसले केहि बर्ष पहिले महानायक राजेश हमालसँग विहे गर्छु भन्दै मिडियामा हंगामा मच्चाएकी थिईन् । अझ उनले हमाल आफ्नो

नेपालमै पहिलो पटक फरक कला प्रदर्शनी

काठमाडौं–जेठ ३ । काठमाडौंस्थित बबरमहलमा रहेको नेपाल कला परिषद्को हलमा मंगलवारबाट कलाकार बाबुराम बस्ताकोटीको एकल कला प्रदर्शनी हुने भएको छ । सो प्रदर्शनीमा विभिन्न रंगिन कपडाका टुक्राबाट सिर्जित २१ वटा कलाकृतिहरु प्रदर्शनी तथा बिक्रिका लागि राखिने छन् । दैनिक जीवन शैली, प्राकृतिक शौन्दर्य र अमूर्त कलाबाट सिर्जित उत्कृष्ठ चित्रहरु संगालो रहेको प्रदर्शनिको उद्घाटन मंगलबार दिउँसो ३ बजे संस्कृतिक पर्य

नाटक मनोवेदनाको मञ्चन सकियो

काठमाडौं–बैशाख २७ । बैशाख ११ गतेबाट ख्वापानाट्यशालामा मञ्चन भईरहेको नाटक मनोवेदना सकिएको छ । उत्त नाटक मञ्चनको अन्तिम हप्ता आफैंले लेखेको नाटक हेर्न पुगेका बरिष्ठ नाट्यकर्मी आफैले लेखेको नाटक हेर्दै आासु खसाएका थिए । मल्लद्धारा लिखित यो नाटक धेरै बर्ष पछि मञ्चन भएको हो । निर्देशक भोला अधिकारीले राम्रोसँग नाटक प्रस्तुत गर्नु भएको रहेछ भन्दै प्रचण्डले दर्शकसँग खुशी साटेका थिए । मल्लद्धारा लिखित ऐतिह

दिपेन गुरुङको दोस्रो एल्वम प्रतिक बजारमा

काठमाडौं । गायक दिपेन गुरुङको गीती एल्वम ‘प्रतिक’को राजधानीमा एक समारोहमा विमोचन भएको छ । गायक गरुङको यो दोस्रो एल्वम हो । विमोचन समारोहमा प्रमुख अतिथि गायक नविन भट्टराईले गुरुङको प्रतिक एल्वम गथीत क्षेत्रकै प्रतिकको रुपमा बजारमा आएको चर्चा गर्नु भयो । कार्यक्रममा गायक भुवन सुप्तिहाङ राई लगायत बक्ताले उनका गीति एल्वम प्रतिक बारे चर्चा गरेका थिए । एल्वम सार्वजनिक लगतै प्रतिक एल्वमको प्रमोसनको लागि

जिग्मे छ्योकी घिसिङ, एउटा अनौँठो बाल प्रतिभा

काठमाडौं–बैशाख । प्रतिभालाई कुनैपनि कुराले छेक्दैन भन्ने एउटा गतिलो उदाहरण हुन, जिग्मे छ्योकी घिसिङ । वि.सं.२०६५ साल मंसिर १५ गते माता बसन्ती लामा र पिता रामकाजी घिसिङको पहिलो सन्तानका रुपमा जिग्मे छ्योकीको जन्म भएको हो । काठमाडौंको भगवानपाउमै जन्मिएकी यी ७ बर्षिय प्रतिभा आफ्नो स्थायी घर दोलखा दुधपोखरी पुगेकी छैनन । स्वयम्भु भगवानपाउ–१५ मा रहेको अरुणोदया एकेडेमीमा कक्षा ४ मा अध्ययनरत जिग्मे छ्योकी

आइतबार दिनको ३ बजे अरुणोदया एकेडेमी जाऔँ, बालप्रतिभा जिग्मे छ्योकीसँग रमाऔँ

काठमाडौं–बैशाख १८ । संगीतका पारखीहरुले बारम्बार सुन्ने सयौं कर्णप्रीय गीतहरु मध्येको एउटा गीत होे  “तिम्ले बाटो फेरेउ अरे” बोलका गीत । यसमा पनि किड् भर्सनमा रहेको गीत संगीतप्रेमिको पहिलो रोजाईमा छ । सार्वजनिक सञ्जालमा भइरल बनेको यो गीत अहिले युवायुवती, बुढापाका सबैले गुन्गुनाउछन पनि । लाखौं संगीतप्रेमिले मन पराएको यो गीत गाउने गायीका भेट्ने रहर संगीतका पारखी जो कोहीमा हुनसक्छ, यो स्वभाविक पनि हो

‘गाजलु’को ट्रेलर सार्वजनिक

काठमाडौं–बैशाख । चलचित्र ‘गाजलु’को ट्रेलर रिलिज भएको छ । रोहित अधिकारीद्धारा निर्मित यो चलचित्रको गीत र फस्टलुक भने यस अघि नै सार्वजनिक भैसकेको थियो । यो चलचित्र रिलिजका लागि जेठ २८ गतेको समय तय भएको छ । नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको केमेष्ट्रीका कारण यो चलचित्र दर्शकको प्रतिक्षा बनेको छ । निर्देशक हेमराज वीसी र नायक अनमोल केसी तेश्रो पटक एउटै प्रोजेक्टमा देखापरेका छन् । स

रामप्यारीका लागि रेखाको दौडधूप, राजेशसँगै रेखाले तताइन् स्टेज

काठमाडौं । नायिक तथा निर्देशक रेखा थापा अहिले आफ्नो पछिल्लो फिल्म रामप्यारीको प्रमोशनमा जुटेकी छन् । कुनै सामाजिक कार्य होस् या सांस्कृतिक कार्यक्रम उनले भनेकै हुनेकै हुन्छिन्–‘रामप्यारी हेरिदिनुपर्‍यो ।’ हालै काठमाडौंमा भएको एउटका कार्यक्रममा जब, गायक राजेश पायल राई स्टजमा पुगे, उनले नायिका रेखा थापालाई पनि बोलाए । रेखा पनि स्टेजमा पुगिन् । ‘हामी उठ्ने छौ’ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रमम

उत्कृष्ट बालकथा सङ्ग्रह बजारमा

काठमाडौं, चैत्र २३ । बालबालिकाका लागि उपयोगी खुराकका रुपमा संकलन गरिएका उत्कृष्ट बालकथाहरु समेटिएको कृति  ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ बजारमा आएको छ । ट्रिनिटी प्रकाशन प्रालि काठमाडौंले प्रकाशन गरेको उक्त सङ्ग्रहभित्र बालकथाकार अमर न्यौपानेको ‘पाहुना, शान्ता गौतमको ‘मुस्लेभूत र ममता’, गोपीकृष्ण ढुंगानाको ‘सानो पत्रकार’, शुषमा मानन्धरको ‘फाटेको जुत्ता’, जितेन्द्र रसिकको ‘पेन्सिलको अदालत’, हरिहर तिम

माधवले यो माया तिमै हो भने सम्पदालाई….

 काठमाडौ–चैत २३ । केही बर्षदेखि विभिन्न टेलिचलचित्र, नाटकमा अभिनय गदै आएका माधव त्रिपाठी यो माया तिमै हो भन्दै मोडल सम्पदा बनियाँ संग एक नयाँ म्युजिक भिडियो मार्फत रंगमञ्चमा देखिएका छन् । केही दिन अघि मात्र राजधानीका विभिन्न रमणीय स्थानमा खचिएको यस भिडियो मार्फत माधव रंगमञ्चमा आफूलाई उभ्याउन लागि परेका ह्ुन् । गायक कमलमान सिंहको यो माया तिम्रै हो को रिमेक गीतबाट उनले मोडलिङमा डेव्यु गरेका हुन् । ए