काठमाडौ– नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बलियो मानिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएको सात महिना भएको छ । मुलुकमा संघीयता कार्यान्वयनमा आएसंगै भारी जनमत पाएको नेकपा नेतृत्वको बर्तमान सरकारसंग नागरिकका धेरै आसा र अपेक्षा समेत जोडीएका छन् । तर आजसम्म प्रधानमन्त्री देखि मन्त्रीहरूले सार्वजनिक गरेका अधिकांश योजना र घोषणा अलपत्र छन् । अझ पछिल्लो समय त सरकारको काम कारवाहील
आसा गरिएका मन्त्री नै असफल बन्दै
