भीआइपीहरूको उपचार खर्च सिमित हुने

काठमाडौं–कार्तिक । स्वास्थ्य मन्त्रालयले भीआइपीहरूलाई विरामी हँुदा दिदैं आएको अन्धाधुन्ध खर्च कटौति गरेर सिमित गर्ने योजना बनाएको हो । भीआइपी व्यक्तिले स्वास्थ्य उपचारको नाममा सरकारसँग अन्धाधुन्ध रकम मागेर दुरूपयोग गर्ने गरेको ठहर गर्दै स्वास्थ्य मन्त्रालयले भीआइपी विरामी हुँदा दिइने खर्चलाई सिमित गर्ने योजना बनाएको हो स्वास्थ्य मन्त्री गगन थापाले बताउनुभयो । मन्त्रालयले तयार गरेको योजना अनुसार अ

ग्लोबल आईएमईले छात्रवृत्तिको लागि आवेदन माग्यो

काठमाडौं–असोज कार्तिक ३ । ग्लोबल आईएमई हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन  गरेको छ । यो योजनाअनुरूप छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने छ । आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन

पोखरामा मनाइयो नवौं विश्व हात धुने दिवस

कास्की–असोज २९ । पोखरामा नवौं विश्व हात धुने दिवस “हात धुने बानीको विकास गरौ” भन्ने मूल नारा सहित हात धुने अभ्यास प्रर्दशनी गरी मनाइएको छ । सामूदायिक ग्रामिण तथा महिला विकास सेवा (क्राउड्स नेपाल) ले आयोजना गरेको कार्यक्रममा पोखरा वृहत सरसफाई अभियानले सहकार्य गरेको थियो । त्यसैगरी कार्यक्रममा पोखरा उप–महानगरपालिका कार्यालय र क्षेत्रीय सुपरिर्वेक्षण कार्यालयले पनि समन्वय  गरेको थिए । कार्यक्रममा हा

स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी छ जमरा

काठमाडौं–असोज २४ । दशैमा लगाइने जमरा लगाउन मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै फाइदाजनक छ । जमराको विभिन्न परिकार बनाएर खादा यसले मानिसको सौन्दर्य कायम राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विभिन्न अनुसन्धानहरूले पृष्ठि गर्न गरेका छन् । जमराको प्रयोगबाट शारिरिक तन्दुरूस्ती कायम भई मानिस निरोगी हुने अनुसन्धानबाट पृष्टि भएको हो । मकै, गहुँ, धान, जौलगायतका अन्न मिसाएको दशैको घट

डाक्टर केसी नवौं पटक अनसनमा

काठमाडौं–असोज ११ । डाक्टर गोविन्द केसीले नवौं पटक अनसन शुरू गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी सोमबार नवौं अनशनमा बस्नुभएको हो । आठांै पटक सम्म अनसन बस्दा पनि राखेका माग सम्बोधन नभएको भन्दै केसी अनसन बस्नुभएको हो । संवैधानिक निकायबाट भएका हस्तक्षेप र अनियमितता विषयमा संसद मौन बसेको भन्दै केसी अनशनमा बस्नुभएको हो । अघिल्लो

उपभोक्ता स्वास्थ्यमा खेलबाड गर्दै फिदिमका व्यापारी

पाँचथर–असोज ९ । पाँचथर सदरमुकाम फिदिमका अधिकांस पसलमा म्याद गुजे्रका सामान बेच्ने गरेको पाइएको छ । स्थानीय प्रशासनले गरेको बजार अनुगमनका क्रममा सदरमुकामका अधिकांश पसलमा म्याद गुजे्रका खाद्य सामाग्री भेटिएका हुन् । अनुगमन टोलीले म्याद नाघेका खाद्य सामाग्री बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग विकास समिति र उपभोक्ताहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

कान नसुन्ने विरामीका लागि म्याक्स मेडिटेक नै उत्तम, शनिबार र आइतबार निशुल्क शिविर

काठमाडौं–असोज ७ । हरेक महिना कानको निशुलक जाँच शिविर सफलतापूर्वक सम्पन्न गर्दै आएको म्याक्स मेडिटेक सिस्टम प्रा.लीले असोज ८ र ९ गते पनि  काठमाडौमा नि:शुल्क कान जाँच गर्दै छ । म्याक्स मेडिटेक सिस्टम प्रालीले कानका विरामीलाई सहज सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न लागेको हो । यस अघि सञ्चालन भएका शिविरबाट सयौंले लाभ लिएको दाबी कम्पनीको छ । कम्पनीले श्रवण यन्त्रको व्यापारसँगै समय–समयमा शिविर मार्

स्वास्थ्य क्षेत्र विग्रन दिन्न : मन्त्री थापा

काठमाडौं–असोज ७ । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा अनियमितता हुन नदिने दावी गर्नुभएको छ । भरतपुर विमानस्थलमा विहीबार पत्रकारसंगको भेटमा मन्त्री थापाले सरकारी अस्पतालहरुको व्यवस्थापन पक्ष अत्यन्त कमजोर भएकाले अनियमितता बढेको भन्दै त्यस्तो अनियमितता रोक्न लागि परेको बताउनुभएको हो । उहाँले अस्पतालहरुमा भएका सामाग्रीको सही सदुपयोग नगर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास घटेको बताउनु

नीजि क्षेत्रबाट पहिलोपटक हृदय रोग अस्पताल

काठमाडौं–असोज २ । निजी क्षेत्रको लगानीमा काठमाडौंमा हृदय रोग अस्पताल ‘गौतम बुद्ध इन्टरनेसनल कार्डियाक हस्पिटल’ सञ्चालन भएको छ । काठमाडौं–३५ फुलबारीमा करिब पाँच करोड रुपैयाँको लगानीमा स्थापना भएको १५ शैयाको यो अस्पतालले सरकारी शुल्क स्वसरहमा सेवा दिने जनाएको छ । डा. विकास सुवेदीका अनुसार अस्पतालमा ईसीजी, इको, टीएमटी, होल्टर, एबीपीए, ईईसीपी, एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर, भल्भ रिप्लेन्समे

कोशी अस्पतालको सेवा सुधार्न स्वास्थ्य मन्त्रीको निर्देशन

विराटनगर–असोज २ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न निर्देशन दिनुभएको छ । अस्पतालको निरीक्षण गर्ने क्रममा मन्त्री थापाले अस्पतालको सेवा सुधारको आवश्यकता औल्याउँदै आवश्यक उपकरण सहयोग गर्ने आश्वासन दिनुभएको हो । मन्त्री थापाले  अस्पताल र स्वास्थ्य सेवा गरिव जनताको स्वास्थ्यका लागि समेत भएको भन्दै कुनै पनि बहानामा स्वास्थ्य सेवाबाट आमनागरिक