६ सय २० लाई कोरोना संंक्रमण १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४६ जनाको परीक्षणमा ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

५७७ जनामा संक्रमण पुष्टी, २ जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५७७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार ४७४ पीसीआर परिक्षणबाट ३९१ र १ हजार ८०८ एन्टीजेन विधिबाट १८६ गरी कुल ५७७ जनामा संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या २ रहेको मन्त्रालयले जनाएको छ। आज २६९ जना निको भएर घर फर्केका छन्। नेपालमा सक्रिय संक्रमितको संख्

क्यान्सर दिवसको अवसरमा चिकित्सकले साटे अनुभव

ललितपुर, विश्व मुख तथा घाँटी क्यान्सर दिवसको अवसरमा क्यान्सर बिजेताहरूले आफ्ना अनुभवहरु साटेका छन्। बुधबार नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरद्वारा आयोजित कार्यक्रममा मुख तथा घाँटीको क्यान्सर बिजेताहरुले आफ्नो अनुभव सुनाएका हुन्। नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा उपचारका लागि सहयोगी हातहरूले क्यान्सर बिजेताहरुलाई उत्प्रेरणा र सकारात्मक बनाउने उदेश्यले मुख तथा घाँटीको क्यान्सर र यसको उपचारबा

नेपाल कोरोना अपडेट: ७१० जनामा संक्रमण पुष्टी, २ को मृत्यु, २१५ डिस्चार्ज

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७१० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार ५४१ पीसीआर परिक्षणबाट ५२४ र २ हजार ४८४ एन्टीजेन विधिबाट १८६ गरी कुल ७१० जनामा संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या रहेको मन्त्रालयले जनाएको छ। आज २१५ जना निको भएर घर फर्केका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४ ह

एकै दिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४५७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार ३४१ पीसीआर परिक्षणबाट ३८६ र २ हजार ३१० एन्टीजेन विधिबाट ७१ गरी कुल ४५७ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ। आज ४८ जना निको भएर घर फर्केका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या १

भानु जयन्तीको अवसरमा सुप्रिम कलेजमा कविता बाचन प्रतियोगिता

काठमाडौं । १०९ औं भानु जयन्तीको अवसर पारेर काठमार्डौमा रहेको सुप्रिम कलेजले कविता बाचन प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरूलाई साहित्यमा रूची बढाउँदै स्रष्टाहरूको बारेमा जानकारी होस् भन्ने हेतुले पद्य कविता बाचन कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल रमेश अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा उत्कृष्ठ लय कविता बाचन गर्नेहरूलाई प्रथम, दितिय, तृतिय र सान्तवना घोषणा गरियो । प्रतियोगीतामा मिलन

११३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४ सय ७१

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १ हजार ५४९ पीसीआर परिक्षणबाट ९०  र १ हजार १७५ एन्टीजेन विधिबाट २३ गरी कुल ११३ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ। आज २० जना निको भएर घर फर्केका छन्। नेपालमा सक्रिय संक्रमितको संख्य

३ हजार २४८ नमुना परिक्षणमा २१ जनामा संक्रमण पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १ हजार  ९९० पीसीआर परिक्षणबाट ७ र १ हजार २५८ एन्टीजेन विधिबाट १४ गरी कुल २१ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ। आज ८ जना निको भएर घर फर्केका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या १०

क्यान्सर बारे जनचेतना फैलाउन सामूहिक पैदलयात्रा

ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीले आफ्नो पाँचौ बार्षिक उत्सव पारेर क्यान्सर रोगबारे जनचेतना फैलाउन सामूहिक पैदल यात्रा गरेको छ । सबै खाले क्यान्सर रोगको उपचार नेपालमै सम्भव छ भनेर प्रमाणित गर्दै आएको हस्पिटलले आम सर्वसाधरणमा क्यान्सर रोग बारेको बुझाइमा परिवर्तन आसोस् भन्ने हेतुले हस्पिटलका सबै विभागका कर्मचारी, सञ्चालक समितिका सदस्य, नेपाल क्यान्सर सर्पोट ग्रुपका सदस्यहरू

चुनावको दिन खोप कार्यक्रम छैन, अघि र पछि नियमित संचालन हुनेछ: मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन कोरोना  भाईरस बिरुद्दको खोप कार्यक्रम नरहेको बताएको छ । आइतबार मन्त्रालयबाट जारी बिज्ञप्तिमा भनिएको छ मतदान स्थलहरुमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने जनाएको छ । निर्वाचनको अघि र पछिका दिनहरुमा खोप के