२४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, २ हजार ४७४ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २४ जनाको मृत्यु भएको छ भने  २ हजार ४७४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार २३५ पीसीआर परिक्षणबाट १ हजार ५७७ र ४ हजार ९९६ एन्टीजेन विधिबाट ८९७  गरी कुल २ हजार ४४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार ५१८ जना निको भएका छन्। देशभर सक्रिय संक्रमितक

२४ घण्टामा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु, २ हजार ४२१ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८१ जनाको मृत्यु भएको छ भने  २ हजार ४२१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ४६१ पीसीआर परिक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ एन्टीजेन विधिबाट ९१०  गरी कुल २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट  ३ हजार ५५८ जना निको भएका छन्। देशभर सक्रिय संक्रमित

स्नातकोत्तर तहको परीक्षा फाराम अनलाइनबाट

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि अनलाइनबाट परीक्षा फाराम भराउने भएको छ । विद्यार्थीको परीक्षा छिटो सञ्चालन गर्न सहज होस् भनेर अनलाइन माध्यमबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाइएको हो । यी विद्यार्थीको परीक्षा भदौभित्र गर्ने त्रिविको योजना छ । परीक्षा नियन्त्रक जोशीले सङ्क्रमणको अवस्था सामान्य हुँदै गए अब विश्वविद्यालयका अन्य परीक्षा नियमित रूपमा स

त्रि.वि. का स्थगित परिक्षा साउन ५ गतेदेखि : आयो तालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञ

देशभर २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टी, ४६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार २९७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ५८३ पीसीआर परिक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ एन्टीजेन विधिबाट ७१३ गरी कुल २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३

नेपालमा कोरोना भाईरसको डेल्टा भेरियन्टमा नयाँ के४१७एन म्युटेशन भेटियो: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसख्या मन्त्रालयले  नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टी भएका नमुनाहरु मध्येबाट  ९ वटामा के ४१७ एन म्युटेसन भेटिएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित व

कोरोना अपडेट: २ हजार ४४२ मा संक्रमण पुष्टी, ५१ को मृत्यु, ३ हजार ४५६ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४४२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ६७७ पीसीआर परिक्षणबाट १ हजार ४२१ र ४ हजार २४९ एन्टीजेन विधिबाट १ हजार २१ गरी कुल २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईर

थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टी, ३४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४०१ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार १० पीसीआर परिक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टीजेन विधिबाट ७१३ गरी कुल २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३

कक्षा १२ को परिक्षा भदौमा , ११ को आन्तरिक मूल्याङ्कनबाट

काठमाडौँ, । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेक

त्रि.वि. कारण अन्योलमा विद्यार्थी, न रिजल्ट न परिक्षा तालिका, विद्यार्थीका भागमा आश्वासन मात्र

काठमाडौं । स्नातक तहको प्रथम बर्षको परिक्षा नभएको ठीक २० महिना पुग्यो । यदि त्रि.वि.ले अहिले भने अनुसार परिक्षा तालिका प्रकाशित गरेपनि नतिजा आउ“दासम्म पहिलो बर्ष सकिन मात्र साढे २ बर्ष लाग्ने त निश्चित नै भइसकेको छ । त्यस्तै, स्नातक दोस्रो बर्षको पनि परिक्षा पनि महामारीका कारण चल्दा चल्दा रोकिएका थिए । महामारीका कारण भनौ या त्रि.वि को व्यवस्थापकीय कमजोरीका कारण एउटै बर्षमा लामो समय अलमल हुँदा विद्