विद्यायलमा शैक्षिक व्यथिति कहिलेसम्म ?

नेपालमा २००७ सालको राजनीतिक परिवर्तन पछि  सबैभन्दा बढी विस्तार भएको शैक्षिक चेतना हो । एउटा पुस्ता जसले आफूले राम्रोस“ग पढ्न पाएन तर आफ्नो छोरा छोरीलाई खाई नखाई भएनी पढाउनुपर्छ भन्ने मान्यता आत्मसाथ गरे । त्यसकारण पनि पछिल्लो समय शिक्षित जनशक्ति बढ्दै गएको छ । आफ्ना सन्तानले शिक्षा आर्जन गर्न गरून, उनीहरूले आफ्ना मातापिता या पुर्खाले झैँ लेखपढ गर्न नजानेकै कारणले जीवनमा ठगिनु भन्ने मान्यता पनि विक

चिकित्सा शिक्षा जाँचबुझ आयोगका पदाधिकारी द्धारा राजिनामा

काठमाडौ–फागुन, २५ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । आयोगका पदाधिकारीहरूले काम सुरु गरेको एक महिनामै सामूहिक राजीनामा दिएका हुन् ।  पटक–पटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले राख्दै आएको मागबारे छानबिन गर्न गत भदौ ३१ मा पुनरावेदन अदालतका पूर्वन्यायाधीश नारायण दाहालको संयोजकत्वमा महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना र डा

औषधीमा सरकारले तोकेको मुल्य लागू भएन

फागुन २१ । सरकारले गत असार २१ गते, धेरै प्रयोगमा आउने १८ र दीर्घरोग सम्बन्धी उपचारको लागि प्रयोग हुने ७८ प्रकारका औषधीको मूल्य तोक्यो । सरकारीको यो निर्णय सँगै साउन १८ गते देखि तोकेको मुल्य बमोजिम औषधी विक्रि हुनु पर्थ्यो । तर, सरकारी निर्णय अनुसार कुनै पनि औषधि पसलमा औषधिको विक्रि वितरण भएको छैन । औषधी पसलेहरुले मनलागि मुल्य लिईरहेका छन् । औषधी ऐन २०३५ अनुसार सरकारले ९६ प्रकारका औषधीको मूल्य तोके