मुग्लिन पोखरा सडकखण्ड : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

तनहुँ । २० कात्तिक : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना

स्याङ्जामा सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

स्याङ्जा, २० कात्तिक : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ । जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ । नमून

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने

काठमाडौँ, १९ कात्तिक : नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी जाजरकोट भूकम्पका कारण मृत्य

‘‘स्टार अटोमा आउनुहोस्, बजाजका मोटरसाइकल खरिदमा तिहार धमाका अफर पाउनुहोस्’’

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरेर बजाज मोटरसाइकलले आइतबारदेखि मोटरसाइकल एक्सचेन्ज मेलासहित विभिन्न किसिमका अफरहरूको घोषणा गरेको छ । एक्सचेन्ज मेला भोली आइतबारदेखि शुरू हुँदैछ । यसै अनुरूप अब नेपालभरबाट स्टार अटोमा लैनचौर (स्काउट भवन) र बालाजु (नयाँबजार विष्णुमती) पुल नजिकै रहेको स्टार अटोको सेल्स कार्यालयमा आई ग्राहकले आफ्नो मोटरसाइकल अपग्रेड गर्न सक्नेछन् । यसरी मोटरसाइ

स्टार अटो लैनचौर र बालाजुमा मात्र मिस्डकल कल गर्नुहोस्, बजाजका सबै सेवा फोनबाटै पाउनुहोस्

काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्न वा बजाज मोटरसाइकल बारे कुनैपनि जानकारी लिन अब तपाईले आफ्नो पैसा खर्च गर्नुपर्ने छैन । नेपालस्थित आधिकारिक विक्रेताको निमानुसार अब बजाजका डिलर्सहरूलाई मिस्डकल गरे लगत्तै तपाईलाई कल आउनेछ र तपाईको जिज्ञासा बारे जानकारी मिल्ने छ । काठमाडौंको बहुचर्चित स्टार अटोले पनि मिस्डकल सुविधाको अफरलाई आजदेखि लागु गरेको छ । स्टार अटोका निम्न नम्बरमा कल गर्ने वित्तिकै कल ब्य

स्टार अटो लैनचौर र बालाजुको तिहार धमाका योजनाको घोषणा : यस्ता छन् अफरहरू

काठमाडौं । बजाज मोटरसाइकलको मान्यताप्राप्त विक्रेता स्टार अटोले नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी ‘‘स्टार अटो तिहार धमाका’’ अफरको घोषणा गरेको छ । स्टार अटोले शुक्रबारदेखि तिहार अवधिभरका लागि स्टार अटोमा आई बजाजको नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष फाइनन्सको सुविधासहित जागिर भएका खरिदकर्तालाई सम्बन्धित कम्पनीले ग्यारेन्टीपत्र उपलब्ध गराएको खण्डमा कागजपत्र अनुसार सामान्य डाउनपेमेन

खाद्यान्न र चिनीको अभाव हटाउन राष्ट्रियसभा सदस्यको माग

काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यन्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले इजरायमा हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन सरकारबाट भएको पहलका बारेमा जानकारी माग गर्नुभयो । साथै उहाँले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीले

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

काठमाडौँ, १५ कात्तिक : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिनुभयो । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ । सरकारले विद्युतीय व्यापारको माध्यमबाट व

नेप्से परिसूचकमा सुधार

काठमाडौँ, १३ कात्तिक : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्

ईसेवाको कर्मचारी भएको भनी ठगी गर्ने पाँच पक्राउ

काठमाडौँ, १२ कात्तिक : ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका–५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढिमाइ नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका–५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका–५ बस्ने