असार ४ गतेबाट ललितपुरमा फुड फेस्टिबल हुँदै

ललितपुर–जेठ  । आगामि असार ४ गतेदेखि ललितपुरको जावलाखेलमा फुड फेस्डिबल हुने भएको छ । नेशफिल्ड इन्टरनेशल कलेज र मुनलाइट उच्च माध्यािमक विद्यालयको संयुक्त आयोजनामा हुने फुड फेस्टिवलमा विभिन्न खाद्य परिकारको स्टलका साथै नेपालका ख्याति प्राप्त कलाकारको सांगीतिक प्रस्तुती रहने बताइएको छ । विभिन्न संघसँस्था तथा व्यापारिक घरनाका फूड स्टलहरु रहने फेष्टिवलमा सहभागिता जनाउनेका लागी २ सय रुपैयाँको टिकटको व्

बीजी मलले असार १ देखि ११ गतेसम्म मोबाइल एक्पो गर्ने

काठमाडौं–जेठ ३२ । बीजी मलले सुपथ मुल्यमा मोबाइल फोनहरु बिक्रि बितरण गर्ने उद्धेश्यका साथ बीजी मल मोबाइल एक्स्पो २०१६ आयोजना गर्ने भएको छ । यहि असार १ देखि ११ गतेसम्म सञ्चालन हुने एक्पोमा विभिन्न ब्राण्डका मोवाईल बिशेष छुट सहित उपलब्ध गराइने दाबी आयोजकको छ । मोबाइल एक्स्पोको उद्घाटन बुधबार दिउँसो २ बजे हुँने बताइएको छ । काठमाडौंको नयाँ बसपार्कमा केही समय अघिबाट आधुनिक सुविधा सहितको बीजी मल सञ्चाल

काठमाडौंको फोहोर नीजि क्षेत्रले व्यवस्थापन गर्दै

काठमाडौं–जेठ ३० । सरकारले लामो समयको प्रयासपछि काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिएको छ । प्याकेज वानअन्तर्गत काठमाडौं महानगरभित्रको फोहर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरसबाहिर, ललितपुर र भक्तपुर जिल्लाका तथा कीर्तिपुर नगरपालिकाको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको हो । लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएपनि सम

नयाँ शक्तिको पार्टी घोषणा सभामा खर्च १ करोड ५ लाख

काठमाडौं–जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले पार्टी घोषणा सभामा १ करोड ५ लाख रुपैयाँ खर्च हुँने जानकारीे गराएको छ । नयाँ शक्तिले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी आफ्नो खर्च विवरण सार्वजनिक गरेको हो । नयाँ शक्तिले आइतबार काठमाडौको दशरथ रंगशालामा पार्टी घोषणाको कार्यक्रम राखेको छ । पार्टी घोषणा कार्यक्रममा एक लाखभन्दा बढी सदस्य सहभागी हुने नयाँ शक्ति नेप

प्रतिकुल मौसमले आँप उत्पादनमा कमी, मूल्य आकाशियो

सिरहा–जेठ २९ । प्रतिकुुल मौसम तथा मधुुवा रोगका कारण सिरहालगायत तराईका जिल्लामा आँपको उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी देखिएसँगै आँपको मूूल्य अकाशिएको छ । बम्बै, मालदह, कलकतिया, दशहरीलगायतका आँपको मूल्य गत वर्षको तुलनामा यसपल्ट दोब्बरले वृद्धि भएको भएको छ । आँपको मूूल्य अकाशिएपछि खरिद गर्ने उपभोक्ताहरूको कमीका कारण आँप बजारमा व्यापारीहरुको संख्या पनि गत वर्षको तुलनामा कमी आएको छ । गत वर्ष उक्त

विकास र राष्ट्रिय समृद्धि सबैको साझा मुद्दा बन्नुपर्छ : प्रम ओली

झापा– जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गनुपर्ने त्रताउनुभएको छ । दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै एक जुट हुनुपर्ने बताउनुभएको हो । देशलाई विकासको गति दिन वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको जिकिर गर्दै

एक दिनको बन्दबाट डेढ अर्ब नोक्सानी, अर्थतन्त्रमा दिर्घकालिन असर

काठमाडौं–जेठ । भूकम्पबाट ७ खर्ब बढी क्षती व्यहोरेको नेपाली अर्थतन्त्रले तराई मधेश आन्दोलनबाट झनै ठूलो व्ययभार व्यहोर्नुप¥यो । औषतमा एक दिनको बन्दबाट १ अर्ब ७० करोडको क्षति पुग्ने प्रक्षेपण गरिएपनि बन्द हड्ताल रोक्नेतर्फ सरोकारवाला पक्ष जिम्मेवार नभइदिदा देशको अर्थतन्त्रमा नकारात्मक असर देखापरेको छ । नेपाल राष्ट्र बैंकले सन् २००८ देखि २०१३ सम्मको ५ वर्षमा भएका बन्द, हड्तालको अध्ययन गरी तयार पारे

सबै भूकम्प पीडित असार १० अगाबै छानोमुन : प्राधिकरण

काठमाडौं–जेठ २७ । पुनःनिर्माण प्राधिकरणले पाल तथा टहरामुनी रहेका भूकम्प पीडितलाई आगामी असार १० अगाबै छानोमुनी ल्याउने दाबी गरेको छ । प्रधानमन्त्री केपी ओलीले जेठ मसान्त भित्रमा पीडितलाई छानोमुनी ल्याउने बताएपनि प्राधिकरणले असार १० सम्ममा सवै पीडितलाई छानामुनि ल्याउने दावी गरेको हो । लालपुर्जा नभएका, राहत अनुदानका लागि कानुनी मापदण्ड नपुगेका लाई समेत समेटेर व्यवस्थापन गर्नुपदा केही कठिनाइ एक

सार्क राष्ट्रका मुख्यसचिवहरुको बैठक सुरु

काठमाडौं–जेठ २७ । सार्क राष्ट्रका मुख्यसचिवस्तरिय बैठक काठमाडौंमा आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेर सुभारम्भ गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बैठकको सुभारम्भ गर्दै नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्नुभएको थियो । जननिर्वाचित संविधानसभाको ९० प्रतिशत मतसंगै लोकतान्त्रिक विधिबाट जारी संविधान विश्वकैलाई उत्कृष्ट नमुना हुँने बताउनुभएको थियो । उहाँले भन

अन्नबालि बचाउन विद्युतीय तारबार

रसुवा–जेठ २५ । आफ्नो अन्नबालि जंगली जनावरबाट बचाउन भन्दै रसुवा स्याफ्रेबेसीको ब्राबलमा विद्युतीय तारबार लगाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रका किसानहरुले लगाएको अन्नबाली बन्यजन्तुले खाएर दुःख दिएपछि जोगाउन विद्युतीय तारबार लगाएको स्थानीय कृषकले बताएका छन् । खेतबारीमा लगाएको अन्नबाली बन्यजन्तुले खाएर बाझो रहदै आएको दुई हजार सात सय मिटर लम्बाईको क्षेत्रफलमा अहिले तारबार बिछ्याइएको छ ।