नेपालमा प्राकृतिक ग्यासको पाइप लाइन बनादिन भारत सहमत

काठमाडौं– भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइन निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँदिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोबार सम्झौता भएको हो । भारतले पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ । नयाँ सहमति कार्यान्वयन भए खाना पकाउन एलपिज

एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरिमा विशेष छुट

काठमाडौं– चन्द्रागिरि–शैक्षिक सत्र २०७३ को माध्यामिकशिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ ( रु. ३०० /–) मा केबलकार चढ्न पाउने भएका छन् । यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही चैत मसान्तसम्मका लागि मात्र ल्याएको हो । यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिनुपर्नेछ । कम्पनीले छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित

तातोपानी नाका खोल्ने चीनको संकेत

चीनले तातोपानी भन्सार नाका खुलाउने संकेत दिएको छ । चिनियाा रक्षामन्त्री चान वानक्वानले उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिसाग भेट गरी तातोपानी भन्सार नाका खुलाउने संकेत दिनु भएको हो । सिंहदरबारमा शुक्रबार भएको भेटमा रक्षामन्त्री चानले अरनिको राजमार्ग विस्तारको कामलाई पनि चीन सरकारले उच्च प्राथमिकता दिएको स्मरण गराउनु भएको थियो ।  गृह मन्त्री निधिले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल

चीन भ्रमणमा तातोपानी नाखा खोल्ने पहल गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा तातोपानी नाका खुलाउन चिनीया राष्ट्रपति सी जिङपिनसँग आग्रह गर्ने बताउनुभएको छ । चीन भ्रमणका क्रममा उच्चस्तरिय कुटनीतिक पहलबाट तातोपानी नाका खुलाउन पहल गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । सिन्धुपाल्चोकका व्यवसायीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले तातोपानी नाका खोल्न चिनियाँ राष्ट्रपति सिसंग आग्रह गर्ने बताउनुभएको ह

छैटौं अन्तराष्ट्रिय व्यापार मेला सुरु

काठमाडौंमा विहीबारदेखि नेपाल छैटौं अन्तराष्ट्रिय व्यापार मेला शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले नेपालमा पुर्वाधार सम्पन्न अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहााले राजनीतिक स्थिरता, एकता र निजी सार्वजनिक सहकार्यको

एनसेल प्रकरणमा प्रधानमन्त्रीको चासो छ : अर्थमन्त्री महरा

काठमाडौं–अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलले लाभकर नतिरी उन्मुक्ति दिने विषयमा आफूले भन्दा बढी प्रधानमन्त्रीले चासो राखेको जिकिर गर्नुभएको छ । एनसेललाई लाभकर उन्मुक्ति दिन सरकारी प्रयास भएको बारे छलफल गर्न र समितिले दिएको निर्देशन पालना भए नभएको बारे बुझ्न अर्थमन्त्री सहित सरकारी अधिकारीलाई बिहीबारको लेखा समितिको बैठकमा बोलाइएको थियो ।

एनसेल प्रकरणमा सरकारसँग आक्रोशित बने सांसद

काठमाडौं– सांसदहरुले एनसेललाई पूँजीगत लाभकरबाट उन्मुक्ति दिने मन्त्रीपरिषदको निर्णय आफैं नीतिगत भ्रष्टाचार भएको भन्दै सरकारको कामप्रति आपत्ति जनाएका छन् । सांसदहरुले कर असुली जस्तो विषयलाई छल्न खोजेर सरकारले जघन्य अपराध गरेको आरोप समेत लगाएका छन । एनसेल प्रकरणबारे छलफल गर्न विहीबार बसेको व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेपाली कााग्रेसका सांसद धनराज गुरुङले एनसेललाई कर

भारतीय आयल निगमसँग हुन लागेको सम्झौता सरकारलाई पेश गर्न वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको निर्देशन

काठमाडौं–व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले भारतीय आयल निगमसँग नेपाल सरकारले गर्न लागेको पञ्चवर्षीय सम्झौताको मस्यौदा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समिति अन्तरगतको उपसमितिले आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका पदाधिकारीसाग सोमबार छलफल गरी भारतीय आयल निगमसाग गर्न लागिएको पञ्चवर्षीय सम्झौताको मस्यौदा पेश गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । नेपाल आय

पिजा वल्र्ड होली हंगामा, हेर्नैपर्ने निकै रमाइला दृश्य 

काठमाडौं–काठमाडौं बौद्ध पीपलबोट अगाडि रहेको पिजा वल्र्ड नेपालले एक विशेष कार्यक्रम गरी होली पर्व मनायो । रेष्टुरेन्टमा कार्यरत सबै कर्मचारी आइतबार आफ्नो कामलाई थाती राखेर दिनैभर होलीमा रमाएका थिए । सञ्चालनको छाटो समयमै पिजा वल्र्डले ग्राहको मन जित्न सफल छ । फोटो : पिजा वल्र्ड नेपाल

आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान

फागुन २७, काठमाडौं, कतारस्थित रिया मनी ट्र्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउादा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गर्नुहुने आईएमई सेवाग्राही श्री ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । क्षेत्रीले गतमहिना नेपाली रुपैयाा १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाउनु भएको थियो । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट