विचार नभएका मधेसवादीदलहरु पातलिंदै : चौधरी

काठमाडौ–२२, चैत । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का उपमहासचिव जनक चौधरीले मधेसवादी दलहरुसँग कुनैपनि विचार नभएको भन्दै उनीहरुको संख्या पातलिंदै गएको ठोकुवा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाईद्धारा आयोजित स्व.रामबहादुर तामाङको श्रदाञ्जली कार्यक्रममा उनले मधेसवादी दलसँग आबद्ध मानिसहरुपनि विस्तारै ती पार्टीबाट किनारा लाग्ने दाबी गरे । उनले भने, ʽजतिपति क्षेत्रिय

उद्योग मन्त्री पाण्डेयको पुर्व मन्त्रीहरुसंग बजेट बहस

काठमाडौं–२२, चैत । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले मुलुकको औद्योगिक बिकासलाई तिब्रता दिन आगामी आ.व.को नीति तथा कार्यक्रम र बजेटमा के कस्ता कार्यक्रमहरु समाबेश गर्ने भन्ने सम्बन्धमा पुर्व उद्योगमन्त्रीहरु संग छलफल गर्नु भएको छ । छलफलका क्रममा पुर्वमन्त्रीहरुले मुलुकको आर्थिक विकासका लागी औद्योगिक विकास गर्नुपर्ने र यसका लागी औद्योगिक क्षेत्रहरुको घोषणा सहित विकासमा भुमिका खेल्न मन्त्री पाण्डेय

पुनःनिर्माणको काम सुरु, भूकम्पपीडितलाई राहत

गोरखा– २२ चैत । गोरखाको गाउँ–बस्तीबाट पुनःनिर्माणको काम सुरु हुन थालेपछि अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् । अनुदान रकम लिएर बर्खाअघि नै घर बनाउन पाइने भएपछि भूकम्पपीडित खुसिले दंग छन् । सरकारले व्यक्तिगत घर बनाउन अनुदान रकम दिने निश्चित भएपछि भच्चेक बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नेको घुइँचो नै लागेको छ । पुनःनिर्माणका लागि अनुदान रकम लिन अनिवार्य रुपमा बैंक खाता

पाल्पामा यस वर्ष एक करोड ५६ लाखको अन्डा उत्पादन

पाल्पा– २२ चैत । पाल्पामा यस वर्ष एक करोड ५६ लाख बराबरको अन्डा उत्पादन भएको जिल्लास्थित पशु विकास केन्द्रले जनकारी दिएको छ । उत्पादित अन्डा मध्ये स्थानीय जातको अण्डाबाट एक लाख ३० हजार र अन्य उन्नत जातबाट एक करोड ५४ लाख ४१ हजार बराबरको आम्दानी भएको छ ।  गत वर्ष स्थानीयबाट रु एक लाख २६ हजार र अन्य उन्नत अण्डाबाट रु एक करोड ५३ लाख ८० हजार गरी जम्मा रु एक करोड ५५ लाख बराबरको कारोबार भएको पशु विकास क

विदेशमा रहेका नेपाली युवाको एकल लगानीमा गाउँमा मोटरबाटो

पाँचथर–चैत । तीन वर्षदेखि साउदी अरबमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एक युवकले व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो निर्माण गरेका छन् । पाँचथरको भारपा– ५ का ३३ वर्षीय श्रीप्रसाद यावा लिम्बूले रु २७ लाख खर्चेर गाउँमा मोटरबाटो पु¥याएका हुन् । मेची राजमार्गको डोपकुलेदेखि मानेडाँडा निम्नमाध्यमिक विद्यालयसम्मको पाँच किलोमिटर मोटरबाटो निर्माण उनकै लगानी र पहलमा भएको स्थानीयले बताए । विकासका पूर्वाध

धार्मिक पर्यटनको विकास विस्तार आवश्यक:दाहाल

काठमाडौँ, २१ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ धार्मिक पर्यटनको पहिलो आधार भएको भन्दै यस क्षेत्रको विकास, विस्तार र प्रचारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल पशुपति क्षेत्र विकास कोषको चौथो महाधिवेशनमा सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले विश्वका विभिन्न मुलुकले यस्ता धार्मिक केन्द्रबाटपर्यटकीय तथा

अब दश जिल्लाका भूकम्पपीडितले पूर्ननिर्माण लागि अनुदान पाउने

काठमाडौं–चैत १६ । गत बैशाख भूकम्पबाट पूर्णरूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अब १० जिल्लाबाट अनुदान वितरण हुने भएको छ । पुनर्निर्माण प्राधिकरणले दोलखा पछि थप १० जिल्लाबाट पुनर्निर्माणको पहिलो किस्ता वितरण गर्ने तयारी गरेको हो । सरकारले अहिले दोलखाको सिंगटीमा पुनर्निर्माण अनुदान अन्तर्गतको पहिलो किस्ता वितरण भइरहेको छ । सरकारले यस अघि नै पूर्ण रूपमा घर क्षति भएका परिवारलाई २ लाख रुपैयाा अनुदान उ

अरूण तेस्रोको सम्झौता कार्यान्वयन भएन

चैत १५ । अरुण तेस्रो आयोजना विकास सम्झौता (पीडीए) गरेको एक वर्ष बित्दा पनि  काम सुरु हुन सकेको छैन । सरकारले भारतीय कम्पनी सतलजसँग निमार्ण सम्झौता गरेपनि  काम शुरू हुन नसकेको हो । जग्गाको मुआब्जा सेयर अधिकार लगायतका विषयमा विवाद भएपछि काम सुरु हुन नै ढिलाइ भएको बुझिएको छ । विश्व बैंकले २०४४ देखि २०४६ सालसम्म मुआब्जा वितरण गरिसकेको तेस्रो परियोजनास्थलको प्रवेश मूल सडक तुम्लिङटार–छ्याङ्कुटीको प्रमाण

बजारको हल्लाले पट्रोल पम्ममा भीड

काठमाडौं–१५ । आइतबार काठमाडौंका विभिन्न पम्ममा सवारी चालकको लाइन देखियो । प्रधानमन्त्री केपी शर्मा ओली चीनसँग १० बुँदे सहमति गरेपछि भारतले पुन नाकाबन्दी गर्ने भन्ने हल्ला बजारमा फैलिएपछि उपभोक्ता भीड लागेको हो । तर नेपाल आयल निगमका अनुसार अहिले डिजेल पट्रोलमा अभाव छैन । आइतबार मात्रै आयल निगमले काठमाडौंको थानकोट डिपोबाट ४ लाख लिटर पेट्रोल वितरण गरेको थियो ।

कता गयो ग्यास ?

काठमाडौं–चैत १४ । भारतले लगाएको अघोषित नाकाबन्दीयता आपूर्तिमा आएको असहजतासँगै वितरण प्रणाली समेत खल्बलिएपछि ग्यासका हजारौं उपभोक्ता अभावमै जिवन निर्वाह गर्न बाध्य भएका छन् । नाका सहज बनेको लामो समयभएपनि पर्याप्त आपूर्ति र वितरणमा पारदर्शिता नहुदा  सर्वसाधारणले अझै अभाव झेल्नुु परेको छ । पछिल्ला दिननहरूमा डिजेल, र पट्रोल सहज बन्दै गएपनि खाना पकाउने एलपी ग्यासको समस्या उस्तै रहेको छ । नेपाल आयल निगम