ट्याक्सीको ठगी अझै रोकिएन

काठमाडौं–असोज ७ । सर्वसाधारणबाट ठगिएको गुनासो बढेपछि पछिल्लो समय ट्राफिक प्रहरीले हरेक दिन ट्याक्सीमा अनुगमन बढाएको छ । प्रहरीको अनुगमन चलिरहंदा समेत ट्याक्सी चालकबाट यात्रु ठगिने क्रम घट्न सकेको छैन    । विहीबार नेपाल परिक्रमाको टोली प्रहरीकै अनुगमन टोलीसँग समाचार संकलनका लागि जादा एक मिटर ट्याक्सी  चालक थापाथली यात्रुलाई लिएर थापाथली आउन मानेन् । उनीले आफू थापाथाली नजाने भन्दै अर्को ट्याक्सीमा

क्रसर व्यवासायी आन्दोलनमा

काठमाडौं–असोज ७ । प्रशासनलाई चुनौति दिंदै पृथ्वीराजमार्गमा क्रसर र ट्रिफर व्यवसायीले धादिङमा प्रदर्शन गरेका छन् । क्रसर सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको भन्दै व्यवसायीहरुले ट्रिफर, लोडर, डोजर र ट्रयाक्टर लगायतका सवारी साधनहरु पृथ्वीराजमार्गमा तेस्र्याएर प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग समेत गरेका छन् । उनिहरुले आफ्ना मागप्रति बेवास्था गरे राज

हटौंडामा घुस लिने २ जना पक्राउ

असोज ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत मिटर जडानका लागि घुस लिने २ जना कर्मचारीलाई हेटौंडाबाट पक्राउ गरेको छ । अख्तियारको टोलीले विद्युत प्राधिकरण हेटौंडा शाखाका कार्यालय सहायक धनबहादुर विक र पूर्व कर्मचारी विष्णु चौलागाईलाई पक्राउ गरेको हो । चौलागाई प्राधिकरणको इलेक्ट्रिसियन पदबाट ६ महिना अघि अवकास प्राप्त कर्मचारी हुन् । उनीहरु दुबैलाई प्राधिकरणको कम्पाउण्ड बाहिर पक्राउ गरेक

सिण्डिकेटको माग गर्दै बर्दियामा यातायात बन्द

काठमाडौं–असोज ५ । सिण्डिकेट लाद्न पाउनुपर्ने माग गर्दै बर्दियास्थित कृष्णसार यातायात व्यवसायी संघआवद्ध व्यवसायीले आज जिल्लामा यातायात बन्द गरेका छन् । व्यवसायीहरुले यातायात बन्द गरेपछि सर्वसाधारण मारमा परेका छन् । भेरि यातायात प्रालिका नाममा सार्वजनिक यातायातका साधन चल्न थालेपछि कृष्णसार यातायातसंग आवद्ध सवै यातायातका साधन बन्द गर्नुपरेको बर्दिया कृष्णसार बस व्यवसायी समितीका अध्यक्ष शम्भु प्रसाद

बैंक र वित्तिय संस्थामा आजिवन एउटै व्यक्ति रहने व्यवस्थाको बिरोध

काठमाडौं–असोज २ । पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्तिले आजिवन नेतृत्व गर्नु बैंक तथा वित्तीय संस्थाका लागि घातक हुँने बताएका छन् । व्यवस्थापिका संसदको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) संशोधन गर्न बनेको विधेयकमाथि बोल्दै पूर्वमन्त्री तथा गभर्नरहरुले वित्तिय संस्थामा सुशासन प्रबद्र्धनका लागि एउटै व्यक्ति २ कार्यकालभन्दा बढी अध्यक्ष

सुपथ मुल्य पसल सञ्चालनमा

काठमाडौं–असोज २ । सरकारले शनिबारदेखि सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । महान चाड दशै , तिहार र छठलाई लक्षित गर्दै सरकारले सुपथ मुल्यका पसल सञ्चालनमा ल्याएको हो । सरकारले  साल्ट ट्रेडिङ, नेशलन ट्रेडिङ , खाद्य सस्थान र दुग्ध विकास संस्थान संग समन्वय गरेर काठमार्डौका बिभिन्न एघार ठाउँमा सुपथ मुल्य पसल सञ्चालन गरेको छ । असोज एक गते देखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने सुपथ मुल्य पसलमा हरेकमा २ देखि

सप्तरीमा बजार अनुगमन तीव्र

सप्तरी–असोज १ । स्थानीय प्रशासनले सप्तरीमा बजार अनुगमन तीव्र बनाएको छ । जिल्लामा ६ दिनयता जारी अनुगमनका क्रममा लाखौं मुल्य बराबरका सामग्री जफत गरिएको अनुगमन समितिले जनाएको छ । अनुगमन टोलीले सप्तरीका प्रमुख बजारका अधिकांश फेन्सी, फलफुल, मिठाई, कस्मेटिक, सुनचाँदी, किराना, होटल र धार्मिक सामाग्री पसलका साथै फुटपाथदेखि सुपर स्टोरसम्ममा अनुमन गरेको हो । त्यसक्रममा म्याद गुज्रिएका अखाद्य र सडेगलेका वस्

मुलुकको अर्थतन्त्र नेपालीको हातमा छैन : अर्थमन्त्री महरा

काठमाडौं–असोज १ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको अर्थतन्त्र नेपालीको हात बाहिर रहेको बताउनुभएको छ । अर्थमन्त्री महराले शुक्रबार काठमाडौमा आर्थिक पत्रकार समाजको १७ औं वार्षिक साधारणसभा उद्घाटनका क्रममा अर्थ मन्त्रालय सम्हालेको डेढ महिनाको आफ्नो अनुभवले मुलुकको अर्थतन्त्र नेपालीको हातमा नरहेको देखाएको बताउनुभयो । उहाँले अर्थतन्त्र नेपालीको हातमा ल्याउनका लागि धेरै कोशिस ग

पाल्पामा बाख्रा पालनबाट मनग्य आम्दानी

पाल्पा–भदौ ३१ । पाल्पामा व्यावासायीक बाख्रा पालन व्यावसायबाट युवाहरुले मनग्य आम्दानी गर्न थालेका छन् । फर्म दर्ता गरेर व्यावसायिक पालन गरेपछि सरकारी निकायबाट समेत आवश्यक सहयोग प्राप्त हुन थालेपछि युवाहरु उत्साहित भएका छन् । बाख्रा पालनमा व्यावसायिकता बढेसंगै तिन बर्ष देखि पाल्पा मासुमा आत्मनिर्भर भई बाहिरी जिल्ला निकासी हुने गरेको छ । आर्थिक बर्ष २०७२/०७३ मा मासुमा ८ हजार ९ सय ५९ मेट्रिक टन उत्पा

नेपालका कुन पार्टी कति धनि ?

काठमाडौं–भदौ ३१ । तपाईलाई थाहा छ ? नेपालको सबैभन्दा धनी पार्टी कुन हो ? निर्वाचन आयोगमा आय व्याव बुझाएका दलमध्ये व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस गत आर्थिक वर्ष सबैभन्दा धनी पार्टी हो । पछिल्लो एक वर्षमा कांग्रेसले ८ करोड ५४ लाख १३ हजार ५ सय ८५ रुपैंयाँ ३६ पैसा आम्दानी गरेको विवरण निर्वाचन आयोगमा बुझाएको छ  । कांग्रेसले १ करोड ५४ लाख ३० हजार ४ सय ७० रुपैंयाँ ४७ पैसा खर्च गरेको