काठमाडौँ सहित १४ जिल्ला अति प्रभावित घोषणा, सरकारी अस्पताललाई कोभिड–१९ सम्बन्धी निःशुल्क सेवा प्रवाह गर्न आग्रह

बैशाख २, काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ सहित १४ जिल्ला अति प्रभावित वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्तीमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति प्रभावित मानेको छ। यी जिल्लाका भिडभाड हुने क्षेत्र तथा सेवाहरु बन्द गर्न आग्रह गरेको छ  । विद्यालय, रात्र

बिहिबार ५ सय ३४ संक्रमित थपिए, ५ जनाको मृत्यु

बैशाख २, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ सय ३४ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३५८५ पिसिआर परिक्षणबाट ४ सय ९० र ५६४ एन्टिजेन परीक्षणबाट ४४ गरी जम्मा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५ जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख

घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न सकिने “मेरो कित्ता प्रणाली” प्रधानमन्त्रीद्वारा उद्घाटन

बैशाख २, काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न सकिने "मेरो कित्ता प्रणाली"को उद्घाटन गरेका छन् । ईन्टरनेटको माध्यमबाट आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा अनलाइनबाटै पाउने यो प्रणालीको बिहिबार एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरे

खड्गीको अनुभव: पहिलो गोल्ड मेडल हात पार्दा बुवाबाट दरबारमार्गको आइसक्रिम र ४ हजारको ट्रयाकसुट

विहानै उठ्यो र जम्मा भएका प्रशिक्षार्थी खेलाडीहरू सिटी फुक्दै कराते सिकायो, दिउँसो विभिन्न स्कुलहरूमा पुग्यो त्यहाँपनि आफ्नो टिमका प्रशिक्षक सहित प्रशिक्षार्थी विद्यार्थीहरूलाई आवश्यक निर्देशन दियो, र बेलुका पनि उही, प्रशिक्षार्थीहरू सँगैको व्यस्तता । यसरी नै १५ बर्षदेखि सिला खड्गीको दिनचर्या वितिरहेको छ । २०५५ सालमा बाबु रत्न खड्गी र आमा नानीछारी खड्गीको प्रेरणामा कराते सिक्न शुरू गरेकी सिलाले

दीगो विकास र आत्मीय सम्बन्धका विस्तारका लागि पालिका प्रमुखहरुको राष्ट्रिय सम्मेलन

डा. राम चन्द्र लामिछाने उपाध्यक्ष, शहरी योजना आयोग नेपालको संविधान २०७२ ले नेपाललाई एक वहुजातीय, वहुभाषिक, बहुधार्मिक, वहुसाँस्कृतिक तथा बहुभौगोलिक विविधतायुक्त राष्ट्रको रुपमा स्वीकार गरेको छ । नागरीक स्वतन्त्रता, मानव अधिकार, वालिग मताधिकारको शुनिश्चितता सहित सबै प्रकारका विभेदहरुको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्