गैरआवासीय नेपाली सङ्घ कतारलाई सम्मान

कतार । कतारको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको मानवअधिकार विभागले गैरआवासीय नेपाली सङ्घ कतारलाई सम्मान गरेको छ । मन्त्रालयमा आयोजित विशेष कार्यक्रमको अवशर पारेर गैरआवासीय नेपाली सङ्घ कतारलाई मानवअधिकार र कानुनी क्षेत्रमा भुमिका खेलेको भन्दै सम्मान गरिएको हो । कार्यक्रममा पुलिस कलेजका डाइरेक्टर जनरल ब्रिगेडर महम्मद अब्दुल्ला अलमुहन्नाले कतारको कानुनले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता

मानसिक समस्यामा बैदेशिक रोजगारीबाट स्वदेश फर्किने युवा युवती

काठमाडौं, चैत । बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका अधिकांश युवा युवतीहरुमा मानसिक समस्या देखिएको छ । यो समस्या बढी हुनेमा खाडी मुलुकबाट फर्किने युवा युवती बढी पाइएका छन् । आफुनो नीजि तथा पारिवारिक आर्थिक अवस्था बलियो बनाउने सपना साँचेर विदेश पुगेका युवायुवतीहरु नेपाल एयरपोर्टबाट सोझै लगनखेलस्थित मानसिक अस्पताल पुग्न थालेपछि यस्तो समस्या बाहिर आएको हो । अस्पताल श्रोतका अनुसार खाडी मुलुकबाट फर्किए

नर्वे नेपाली मञ्चको राष्ट्रिय अधिवेशन सम्पन्न

नर्वे । प्रवासी नेपाली मन्च, नर्वेको दोश्रो राष्ट्रिय महाधिबेशन राजधानी ओस्लोमा सम्पन्न भएको छ । नर्वेमा पढाई तथा काम शिलसिलामा रहँदै आएका नेपालीहरूको राष्ट्रिय महाधिवेशन भब्य रूपले सम्पन्न भएको हो । नेकपा एमालेकी केन्द्रीय सदस्य एबम् बिदेश बिभाग इन्चार्ज बिन्दा पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गैह्र(आवासिय नेपाली संघ नर्वेका अध्यक्ष कुमार पन्डित र गैह्र(आवासिय नेपाली संघ इटालीका उपध्यक्ष

मलेसियाको सरकारले लेभी शुल्क बढाउँदा नेपाली कामदार मर्कामा

चैत,६ । मलेसियाको सरकारले विदेशी कामदारसाग उठाउने लेभी रकम बढाएको छ । यसअघि बढाइएको लेभी स्थगित गरिएको भएपनि सरकारले फेरी नयाँ लेभी दर सार्वजनिक गरेको हो । यसबाट मलेसियामा कार्यरत नेपालीलाई थप ठूलो आर्थिक भार थपिने पक्का भएको छ । मेलेसियन सरकारले कामदारका लागि दुई समूहमा विभाजन गरेर लेभि उठाउने भएको छ । कामदारलाई औद्योगिक र कृषि क्षेत्र भनेर दुई समूहमा विभाजन गरि लेभि उठाउन लागिएको हो । सरकारी निर

साउदीमा कामका लागि जानेलाई निशुल्क परार्मश र सिमकार्ड

चैत ३ । रोजगारीका लागि साउदी जाने कामदारलाई अबदेखि एयरपोर्टमै परार्मश दिने व्यवस्था साउदी सरकाले गरेको छ । कुनैपनि देशबाट आउने कामदार काम गर्न सहज होस् भनेर परार्मश सहित सूचनाका लागि समिकार्ड समेत दिने व्यवस्था गरिएको हो । साउदी सरकारको अध्यागमन विभागको नेतृत्वमा सुरु भएको यो अभियानको साउदीका श्रममन्त्री मुफ्रीज अल हक्बानीले उदघाटन गर्नुभएको हो । कामदारको जानकारीका लागि विभिन्न कुरा समेटिएका ब्रोस

बर्षेनी नेपाली कामदारको मृत्युदर बढ्दो

फागुन २६ । बर्षेनी नेपालबाट खाडी लगायतका मुलुकमा लाखौं नेपाल कामदारहरू कामका लागि जाने गर्दछन् । स्वदेशमा रोजगारको अवसर नपाउँदा जिविकोपार्जनका लागि यसरी विदेशियका कामदार मध्ये केही कामको जटिलताले होस् या असुरक्षाको कारणले मृत्यु वरण गर्न पुग्छन् । हरेक जसो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कामको लागि विदेशिएका युवाको दुई चार वटा शव आइपुग्छ । पछिल्लो तथ्याङ्कलाई हर्ने हो भनेपनि चालू आर्थिक व