भुटानलाई भीमनारायण गोल्डकपको उपाधी

धनकुटा–बैशाख २५ । भुटानको बिआरसी क्लबले १२औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । स्थानीय तल्लो टुडिखेलमा शनिबार भएको फाइनल खेलमा गोधुली क्लब सुनसरीलाई पराजित गर्दै भुटानले उपाधि चुमेको हो । भुटानले गोधुली क्लब सुनसरीलाई पेनाल्टी सुटआउटमा चार–दुई गोलअन्तरले पराजित गर्दै उपाधिमाथीको कब्जा जमाएको थियो । निर्धारित ९० मिनेटको समयसम्म एक–एक गोलको बराबरी

गोधुली क्लब भीमनारायण गोल्ड कपको फाइनलमा

धनकुटा–बैशाख २३ । गोधुली क्लब सुनसरी धनकुटामा जारी १२औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । स्थानीय तल्लो टुडिखेलमा बिहिवार भएको अन्तिम सेमिफाइनलमा साबिक विजेता झापा एघारलाई पेनाल्टी सुटआउटमा चार–दुई गोलअन्तरले पछिपार्दै गोधुली फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयसम्म एक–एक गोलको बराबरी भएपछि १५ मिनेटको समय थपिएपनि उक्त समयमा समेत द

रकी माउन्टेनको २ स्वर्ण सहित ६ पदक नेपाली खेलाडीको कब्जामा

एजेन्सी–बैशाख २२ । रकी माउन्टेन च्याम्पियनशिप प्रतियोगितामा अन्र्तगत इन्टरनेशनल मार्शलआर्ट एशोशियसन न्युयोर्कका खेलाडीले २ स्वर्ण सहित ६ पदकमाथी कब्जा जमाएका छन् । अमेरीकाको कोलोराडो राज्यमा सम्पन्न २१ औं रकी माउन्टेन च्याम्पियनशिप प्रतियोगितामा नेपाली मूलका ४ जना खेलाडीले ६ पदक जितेका हुन् । वरिष्ठ कराते प्रशिक्षक शान्त थोकद्धारा संचालित कराते स्कूल इन्टरनेशनल मार्शलआर्ट एशोशिएसन न्यूयोर्कका पर्

भीमनारायण गोल्ड कपको सेमिफाइनलमा झापा–११

धनकुटा–बैशाख २१ । झापा एघार धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्थानीय तल्लो टुडिंखेलमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा शेर क्लब कालिङपोङ भारतलाई एक–शुन्य गोलअन्तरले पराजित गर्दै साविक बिजेता झापा सेमिफाइलमा पुगेको हो ।  झापाका लागि खेलको २५औं मिनेटमा सञ्जोग राईले गरेको गोल नै निर्णायक बन्यो ।  पहिलो हाफमा एक–शून्य गोलअन्तर

एएफसी अन्डर–१४ मा नेपालको खराब सुरुवात

काठमाडौं–बैशाख १५ । नेपाल एएफसी अन्डर–१४ रिजनल गल्र्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ । काजिकिस्तानको अभिएटोर रंगशालामा बुधबार भएको खेलमा नेपाल भारतसंग ९–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । पराजित भएसंगै नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना न्यून बनेको छ । नेपालले पहिलो हाफमा आठ गोल खाएको थियो भने दोस्रो हाफमा नेपालमाथी फेरी भारतले थप एक गोल थप्यो । साविक उपविजेता रह

भीमनारायण गोल्डकप आगामी शनिबारबाट सुरू हुँदै

धनकुटा–बैशाख १५ । आगामी शनिबारदेखि धनकुटामा शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सुरू हुने भएको छ । प्रतियोगिता आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरि दुई बिदेशी सहित ८ टोलीको सहभागितामा प्रतियोगिता हुने जानकारी दिएको हो । आयोजक समितिका अनुसार भारतको शेरे क्लब कालिङपोङ र बि.आर.सि भुटानसहित आठ टिमले सहभागिता जनाउने छन् ।  प्रतियोगितामा आयोजक धनकुटा एघारसहित एपीएफ

नेपाल क्रिकेट संघ क्यान आईसीसीबाट निलम्बनमा

काठमाडौं–बैशाख १४ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको जनाएको छ । दई समानान्तर कमिटिका कारण वारम्बार चेतावनी दिदै आएको आइसीसीले अन्ततः निलम्बन किन ग¥यो त ? निलम्बन बारे आईसीसीको विज्ञप्तिको पूर्ण पाठ:

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा लामालाई स्वर्ण

काठमाडौं–बैशाख १४ । २५औं हिराल्डोकाई अन्तर्राष्ट्रिय सोवकान कराते च्याम्पियनसिपमा नेपालका साग स्वर्ण पदकधारी सुनिल लामाले स्वर्ण पदक हात पारेका छन् । प्रतियोगितामा व्यक्तिगत खुला तौलको कुमिते मा नेपालको सुनिल लामाले आफनो पतिद्धन्दी पहिलो चरणमा मोनटोया लाई ९–३ , दोश्रो चरणमा मोहमद सलेम लाई १०–३ ,तेश्रो चरणमा डारडन सिका लाई ७–० र अन्तिम चरणमा बर्नार्ड कोलोनल लाई ९–४ ले पछाडी पार्दै स्वर्ण पदक जित्

खेलकुद क्षेत्रको पुनर्निर्माण अलपत्र

काठमाडौं–बैशाख । ०७२ वैशाख १२ को विनासकारी भूकम्पले देशको सबै क्षेत्रमा असर गर्यो । भूकम्पबाट खेलकुद क्षेत्र पनि अछुतो रहेन । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला र देशका अन्य विभिन्न खेलकुद संरचनाहरू भूकम्पका कारण ध्वस्त भएको एक बर्ष पुरा भयो । तर यतिको समय व्यतित हुदा समेत  भौतिक संरचना निर्माण नभएपछि नेपाली खेलाडीले समस्या ब्यहोर्नु परेको छ । राष्ट्रिय खेलकुद परिषद् भौतिक संरचना पु

मनाङ मर्स्याङदी मनकामना पोखरा कपको फाइनलमा

पोखरा–वैशाख ८ । लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लब पोखरामा जारी पांचौ मनकामना पोखरा कपको फाइनलमा पुगेको छ । बुधवारको खेलमा विभागीय टीम शसस्त्रको एपीएफलाई ५–० गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो । मनाङका लागि टीम क्याप्टेन अनिल गुरुङले खेलको ३२ औ मिनेटमा पहिलो गोल गरेका थिए । अफेज ओलावाले खेलको ४०, ४६ र ५० औ मिनटमा लगातार तीन गोल गरे । खेलको ७६ औ मिनेटमा रवि पास्वानले पांचौ गोल