बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीलाई

धरान, फागुन २३ । बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो । जितसँगै बुढासुब्बा गोल्डकपको उपाधिमा मनाङले बिराट गोल्डकपमा व्यहोरेको हारको बदला समेत लिएको छ । धरानस्थित एन्फा टेक्लिकल सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि ६७ औं मिनेटमा ओलावलले विजयी गोल गरेका थि

धरान रनको चार बर्षे यात्रा

धरान, फाुगन २२ । पूर्वको सुन्दर नगरी धरानमा पछिल्ला बर्षहरूमा धरान रनले निकै चर्चा पाएको छ । स्वथ्य बनौं, रमाइलो गरौं र जीवन बचाउ भन्ने मूल अवधारणा सहित नेवा च्यारेटी फण्डको मातहतमा धरान रनले धरानवासीको जीवनमा परिवर्तन ल्याएको छ । रनले धरानका बासिन्दालाई स्वास्थ्य प्रति सचेत समेत गराएको छ । बिगत ४ बर्षदेखि प्रत्येक शनिबार धरान ८ मा रहेको यलम्बर पार्कमा भेला भई सबै उमेर समूहका मानिसहरू दौडिने गर्दछ

बुढासुब्बा गोल्डकप फुटबलको फाइनल भोलि

फागुन २१ । १८औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरमा उपाधिका लागि भोलि दिउँसो ३ बजे विभाीय टोली पुलिसले मनाङसंग खेल्दै छ । बिहीबर भएको खेलमा रूपन्देही एघारलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, मनाङले भने साविक विजेता एपीएफ क्लबलाई त