काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना संक्रमित भेटिएका छन् |