काठमाडौंको सोर्‍ह खुट्टेमा मृत महिला फेला

फागुन २३ । काठमाडौंको सोह्रखुट्टेमा एक महलिा मृत अवस्थामा फेला परेकी छन् । सोर्‍हखुट्टेको एक घरमा डेरा गरी बस्ने संगीता थापा मृत अवस्थामा फेला परकी हुन् । मृतकका माइतीपक्षले घरायसी विवादका कारण मृतकका पति नेपाल प्रहरीका सई युवराज पाण्डेले नै संगीताको हत्या गरेको आरोप लगाएका छन् । बुटवलमा कार्यरत पाण्डेलाई सोह्रखुट्टे प्रहरी प्रभागले आफ्नो नियन्त्रणमा लिई हिरासतमा राखेको छ  ।

तपाईको प्रतिक्रिया