यूजिल्याण्डमा शक्तिशाली भूकम्प

एजेन्सी–कार्तिक । न्यूजिल्याण्डको दक्षिणी टापुस्थित क्राइस्टचर्च शहरको बाहिरी भागलाइ केन्द्रविन्दु बनाएर ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

newदक्षिणी टापुस्थित क्राइस्टचर्च शहरको बाहिरी भागलाइ केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का राजधानी वेलिङ्टनसाहित मुख्य शहरहरु ह्यामिल्टन र औकल्याण्डमा समेत महसुस गरिएको थियो ।

स्थानीय समयअनुसार राती ११ बजे भुकम्प गएको स्थानीय सञ्चार संस्थाले जनाएका छन् । सरकारी अधिकारीहरुले पराकम्प आउनसक्ने भन्दै जनतालाई सचेत रहन सुचित गरेका छन् । तत्काल क्षतीको विवरण आइसकेको छैन ।

तपाईको प्रतिक्रिया