काठमाडौंका सबै मुख्य सडकमा सोलार बक्ति जडान गरिने

काठमाडौं–कार्तिक ५ । काठमाडौंका सबै मुख्य चोकमा अबको एक बर्ष भित्र सौर्य बत्ति जडान गरिने भएको छ । निजी क्षेत्रको सहकार्यमा अबको एक वर्ष्भित्र काठमाडौं महानगरपालिकाका सबै मुख्य सडक खण्डमा शहरी सौर्य सडकबत्ती जडान हुने हो । महानगरपालिकाले पहिलो चरणमा यो परियोजनाका लागि बीके ट्रेडर्स एण्ड सप्लायर्ससाग सम्झौता गरेको छ ।

street-lamps-600x0सम्झौताअनुसार कम्पनीले अबको एक वर्ष्भित्र काठमाडौंमा मुख्य सडकहरुमा १ हजार २ सय ८५ वटा पोलमा बत्ती जडान गर्नेछ । जसअनुसार  उक्त कम्पनीले सोलार पोलमा विज्ञापन बोर्ड राख्नेछ ।

तपाईको प्रतिक्रिया