१६ लाख पर्यटक नेपाल भित्राउने एनआरएनको घोषणा

काठमाडौं– गैरआवसीय नेपाल संघ (एनआरएनए) ले सन् २०१७ सम्म १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनएबीच गत वर्ष सम्झौता भएको ‘अतिथि देवो भव’ प्nrn-logoरवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्यसम्म नेपालमा १६ लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको हो ।

अतिथि देवो भव कार्यक्रममा एक व्याक्तिले ३ साथी नेपाल घुम्न पठाउने अभियान सुरु गर्न लागेको एनआरएनको दाबि छ ।

तपाईको प्रतिक्रिया